web analytics
Browsing Category

पर्यटन

वडास्तरिय होरि एवं चराइ मिलन कार्यक्रम सम्पन्न

लालबहादुर एस के कञ्चनपुर, चैत २८ कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ मा आज वडास्तरिय होरि एवं चराइ मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न थारु संस्कृतिपुर्ण सांस्कृतिक प्रस्तुतिहरु राखिएको थियो । रानाथारु समुदायहरुले विशेषत: मनाउने यस पर्व पछिल्ला बर्षहरुमा विशेषरुपमा मनाईदै आएको छ । रानाथारु संस्कृतिको जगेर्ना र प्रचारप्रसार…
Read More...