web analytics
Browsing Category

खेलकूद

अष्ट्रेलियामा जारी बिग बास क्रीकेटमा सन्दीपको अर्को उत्कृष्ट प्रदर्शन

अष्ट्रेलिया : जारी बिग बास लिग (बीबीएल) मा मेल्बर्न स्टार्स र एडिलेड स्ट्राइकर्सबीच भइरहेको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले विकेट लिएका छन्। छैठौँ ओभर बलिङ गर्न आएका सन्दीपले म्याथ्यू शर्टलाई बोल्ड आउट गराएका हुन् । उनले शर्टलाई १ रन दिएका थिए । त्यसपछि दोस्रो बलमा एलेक्स क्यारेले छक्का हिर्काए । क्यारे तेस्रो बलमा १ रन दौडिएपछि…
Read More...

राज्यले ग्रामीण खेलाडीको विकासमा कुनै पहल गरेन- क्षेत्रीय…

कञ्चनपुर, ६ पुस कञ्चनपुर क्षेत्र नम्बर १ का सितोरियो कराँते प्रशिक्षक डिल्लीराज सुवेदीले ग्रामीण खेलाडीको विकासमा राज्यले कुनैपनी ठोस पहल नगरेको गुनासो…
Read More...

चौथो दिन नेपाललाई ६ स्वर्ण, सक्षमको नाममा ऐतिहासिक स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको चौथो दिन थप ६ स्वर्ण जित्दै नेपालले सागमा स्वर्णको संख्या १०० पुर्याएको छ । तेक्वान्दो खेलाडी सक्षम…
Read More...

लिभरपुलले अन्तिम सोह्रमा प्रवेश पाउन कुर्नु पर्ने

पेरिस — डिफेन्डिङ च्याम्पियन लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति नेपोलीसँग १–१ को बराबरी खेल्यो । एनफिल्डमा १ अंकमा चित्त बुझाउनु परेपछि लिभरपुलले अन्तिम १६ मा प्रवेश पाउनका लागि अझै कुर्नु पर्ने भएको छ । नेपोलीले ड्रिस मोर्टेनेसको गोलले अग्रता लिएपछि लिभरपुलका तर्फबाट डेजन लोभरेनले बराबरी गोल फर्काए । समूह ई को अर्को खेलमा…
Read More...

लालझाडीको इटाहा चारपाते युवा क्लबको आयोजनामा फुटबल…

कञ्चनपुर, मंसिर ०८ कञ्चनपुरको लालझाडी ४ मा रहेको ईटाहा चारपाते युवा क्लबको अायाेजनामा हिजो देखि चाैथाे अाईसीवाईसी कप २०७६ खुला पुरूष फुटबल प्रतियाेगिता शुरू…
Read More...

ख्रीष्टमसको अवसरमा पुनर्वासमा फूटबल प्रतियोगिताको आयोजना…

कञ्चनपुर, मङ्सिर १ कञ्चनपुरको पुनर्वासमा ख्रीष्टमसको अवसरमा फूटबल प्रतियोगिता हुने भएको छ ।अरनिको भेट्रान क्लबको आयोजना गर्न लागेको दोस्रो नगरस्तरीय…
Read More...

करन केसीको शानदार प्रदर्शनमा नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हासल गरेको छ । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो । शेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । योसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो…
Read More...

डीपीएलको चौथो संस्करण फागुन पहिलो साताबाट

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनमा हुने भएको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता…
Read More...

साफ यु–१८ फुटबल : फाइनलमा बंगलादेश र भारत भिड्ने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपालमा जारी साफ यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत आमने सामने हुने भएका छन्।…
Read More...

टेकबहादुर चोखाल स्मृति कपको उपाधि वडा नम्वर ५ लाई

धनगढीमा भएको टेकबहादुर चोखाल स्मृति कपको उपाधि वडा नम्वर ५ ले जितेको छ। पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा धनगढीमा आयोजना गरिएको निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधि वडा नम्वर नम्वर १ लाई ७–५ ले हराउँदै वडा नम्वर ५ ले जितेको हो। विजेता भएसंगै वडा नम्वर ५ ले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेता वडा नम्वर १ ले १५ हजार…
Read More...

तिजको अवसरमा पुनर्वासमा ‘प्याराताल कप २०७६’ को उद्घाटन

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा हरितालिका तिजको अवसरमा ‘प्याराताल कप २०७६’को आज उद्घाटन भएको छ । प्रतियोगिताका प्रमुख अतिथि तारालामा…
Read More...

चेन्नईलाई हराउँदै इतिहास रच्ने दाउमा दिल्ली

दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित गर्‍यो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको…
Read More...

हैदरावादलाई हराउँदै सन्दीपको टिम दिल्ली आइपीएलको क्वालिफायरमा

एजेन्सी – नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा स्थान बनाएको हो । दिल्लीले अब फाइनल प्रवेशका लागि सुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । दिल्लीसँगको…
Read More...

वा ! सन्दीपको कमाल, ३ ओभरमा तीन विकेट

काठमाडौं : शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले चम्किएका छन्। इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल र किंग्स इलाभेन…
Read More...

नेपालको युएईसँग दुर्भाग्यपूर्ण हार!

नेपाल मलेसियामा जारि आईसीसी यु-१९ विश्वकप छनोट एसिया प्रतियोगिताको दोस्रो खेलमा युएईसँग डी/एल मेथडमा १ रनले पराजित भएको छ।
Read More...

पुनर्वासमा १० मा प्रथम वडास्तरीय भलिबल कार्यक्रमको उद्घाटन

हाम्रै साझा पत्रिका पुनर्वास, चैत २८ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा प्रथम वडास्तरीय भलिबल कार्यक्रमको उद्घाटन भएको छ । कार्यक्रममा पुनर्वास नगरपालिका नगरप्रमुख जिवनराज थापाले कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कार्यक्रम नवयुग युवा क्लबको आयोजनामा सञ्चालन भएको हो ।
Read More...