web analytics
Browsing Category

समाज

बेलौरीमा भोलिदेखि “ड्वासर बेलौरी माघ म्याला २०७६” अर्थात दोश्रो बेलौरी माघ मेला २०७६ आयोजना हुँदै

कञ्चनपुर, २५ पुस भोलिदेखि बेलौरीको खुलामञ्चमा "ड्वासर बेलौरी माघ म्याला २०७६" अर्थात दोश्रो बेलौरी माघी मेला २०७६ को आयोजना हुने भएको छ । डगौरा थारुहरुको महत्त्वपूर्ण चाड माघी र नयाँ बर्षको उपलक्ष्यमा सो मेला आयोजना हुन लागेको हो । थारु कल्याणकारी सभाको आयोजना र बेलौरी नगरपालिकाको सह- आयोजनामा हुन लागेको मेलालाई खानेपानी मन्त्री बिना मगरले उदघाटन…
Read More...

सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम…

पौष २४, पुनर्वास पुनर्वास नगरपालिकाको आयोजनामा सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम  आजबाट पुनर्वासमा शुरु भएको छ । समुदायमा मेलमिलाप र…
Read More...

पुनर्वासको नेपाल सृजनशिल विकास तथा संरक्षण समाजद्वारा विपन्न…

कञ्चनपुर, २४ पुस समाज विकासका लागि सक्रियतापूर्वक काम गरीरहेको पुनर्वासको नेपाल सृजनशिल विकास तथा संरक्षण समाजले पुषको कठ्याङ्ग्रीदो जाडोलाई मध्यनजर गर्दै…
Read More...

पुनर्वास ३ स्थीत ओम टोल सुधार समितिको प्रथम बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर, २१ पुस "सबैका लागि एक र एकका लागि सबै" भन्ने मूल नाराका साथ पुनर्वास ३ स्थीत ओम टोल सुधार समितिको प्रथम बार्षिक साधारण सभा हिजो पुस २० मा सम्पन्न भएको छ । उभियाँफाटा स्थीत पिकनीक स्पटमा सो कार्यक्रम भएको हो । ओम टोल सुधार समितिका अध्यक्ष नमराज लामिछानेको सभापतित्वमा भएको सो साधारण सभामा पदाधिकारी सहित स्थानीय समाजसेवीहरुको उल्लेख्य…
Read More...

कोठा तातो बनाएर सुतेकी श्रीमतीको मृत्यु, श्रीमान् आइसियूमा

सुर्खेत, पुस २१ कोठा तातो बनाउनका लागि कोइला बालेर सुतेकी एक महिलाको घरभित्रै निस्सासिएर मृत्यु भएको छ। आईतवार राती सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडास्थित…
Read More...

देउडा गायक भानुभक्त जोशीले परस्त्रीसँग शारीरिक सम्बन्ध…

देउडा गायक भानुभक्त जोशी यति बेला विवादमा मुछिएका छन । सामाजिक सञ्जालमा भाइरल फोन कल रेकर्डले यति बेला लोक तथा देउडा गायक भानुभक्त जोशी विवादमा तानिएका हुन ।…
Read More...

गृहकार्य नगरेको भन्दै कुटिए विद्यार्थी, आँखामा गम्भीर चोट

बुटवल, २० पुस । रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।
Read More...

जापानले फेरि माग्यो ठूलो संख्यामा नेपाली कामदार

काठमाडौ,पुस २० नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको…
Read More...

समुदाय प्रहरी साझेदारी : लालझाडी गाउँपालिकालाई प्रशंसा पत्र…

-केशव भट्ट लालझाडी ,१७ पौष नेपाल प्रहरीले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा कंचनपुरको लालझाडी गाउँपालिकालाई प्रशंसा-पत्र प्रदान गरिएको छ ।…
Read More...

मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै

१५ पुस, काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक…
Read More...

आजबाट बेल्डाँडी गाउँपालिकाका सबै विद्यालय बन्द

कञ्चनपुर,१४ पुस आजबाट बेल्डाँडी गाउँपालिकाका सबै विद्यालय बन्द हुने भएको छ । अत्यधिक चिसो बढेका कारण पठनपाठनमा समस्या आएपछि गाउँपालिकाले छलफल गरी विदा दिने…
Read More...

बेलौरीमा माघीकाे अवसरमा “दोश्रो बेलौरी माघी मेला…

जुद्ध चाैधरी, कञ्चनपुर, पाैष १३ माघे संक्रान्तीकाे अवसरमा कञ्चनपुरकाे बेलाैरीमा दाेश्राे बेलाैरी माघी मेला २०७६ हुने भएकाे छ। अाईतवार पत्रकार सम्मेलन…
Read More...

नेपाल तामाङ घेदुङ कञ्चनपुरद्वारा एक दिने अन्तर्कृया कार्यक्रमको आयोजना

कञ्चनपुर, १३ पुस नेपाल तामाङ घेदुङ, कञ्चनपुरद्वारा अन्तर्कृया कार्यक्रमको आयोजना गरीएको छ । नेपालको संविधान २०७२ मा तामाङ समुदाय लगायत आदिवासीहरुको हक,हित र अधिकार सम्बन्धि एक दिने अन्तर्कृया हिजो पुनर्वास नगरपालिका १ अरनिको बस्तीमा रहेको घेदुङको कार्यालयमा सम्पन्न भएको छ । नेपाल तामाङ घेडुङ कञ्चनपुरका अध्यक्ष नरवीर तामाङको अध्यक्षता तथा पुनर्वास…
Read More...

जाडोले दैनिकी प्रभावित, तराईमा बाक्लो हुस्सु

काठमाडौं,११ पुस देशभर चिसो बढेको छ। अहिले तराइका अधिकांस स्थानमा बाक्लो हुस्स र कुहिरो लागेको छ । पुर्व, मध्य र पश्चिम तराईका अधिकाशं स्थानमा हुस्सु र…
Read More...

यस्तो रहेछ गायक रामकृष्ण ढकाल दम्पतीको डिभोर्स हुनुको मुख्य…

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको प्रमाणसहित दिनभर मिडियामा समाचार प्रकाशन भए । त्यसबेलासम्म ढकालले अफवाह मात्र…
Read More...

गायक रामकृष्ण ढकालको श्रीमतिसंग सम्बन्ध विच्छेद

काठमाडौं,९ पुस गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालले  बुधबार सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुले मंगलबार जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो । ढकाल…
Read More...

खानेपानी मन्त्री बिना मगर अस्पतालमा

काठमाडौ, ९ पुस खानेपानी मन्त्री बिना मगर आज कान्ति बाल अस्पतालमा पुग्नुभएको छ । उहाँ पुनर्वास नगरपालिकाका स्वकीय सचिव टेक बहादुर थापाको सुपुत्र शिवांश दिप…
Read More...

पुस १० गते सार्वजनिक विदा हुने 

कञ्चनपुर, ०८ पुस सुदूरपश्चिम प्रदेश सरकारले भुँवा पर्वको अवसरमा यही पुस १० गतेका दिन सार्वजनिक विदा दिने भएको छ । चालू आर्थिक वर्ष २०७६।०७७ को साउन ८ गतेका…
Read More...

नेपाल तामाङ घेदुङ, सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न

कञ्चनपुर, ७ पुस तामाङ जातिको छाता संगठन नेपाल तामाङ घेदुङ,सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन हिजो पुस ६ गते सम्पन्न भएको छ । पुनर्वास ११ डोकेबजार स्थित बौद्ध थार्पालिङ थेक्पा छेक्पो गुम्बाको प्राङ्गणमा भएको अधिवेशनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एक भव्य कार्यक्रम विच उदघाटन गर्नुभएको थियो । नेपाल तामाङ घेदुङ…
Read More...

पुनर्वासकि ५ वर्षीया ब्लड क्यान्सर पीडित बालिका झरना बोगटीको…

कञ्चनपुर , ६ पुस पुर्नवास नगरपालिका वडानम्बर ८ कि ब्लड क्यान्सर पीडित बालिका विक्रम बोगटीकी पाँच वर्षीया छोरी झरनालाई उपचारको लागि आर्थिक अभाव भएको छ ।झरनालाई…
Read More...