web analytics
Browsing Category

धर्म/संस्कृति

बेलौरीमा अमर चौधरीको नेतृत्वमा १५ सदस्यीय बेलौरी नगर भलमन्सा समिती गठन

कञ्चनपुर, १२ माघ । बेलौरीमा अमर चौधरीको नेतृत्वमा १५ सदस्यीय बेलौरी नगर भलमन्सा समिती गठन भएको छ । बेलौरी नगरपालिका भरी रहेका थारु समुदायको परम्परागत रुपमा आफ्नो गाउँको नेतृत्व गरि रहेका ९५ भलमन्साहरु बेलौरी नगरस्तरिय समिती अमर चौधरीको नेतृत्वमा १५ सदस्यीय बेलौरी नगर भलमन्सा समिती गठन भएको हो । बेलौरी नगर प्रमुख पोतिलाल चौधरी ज्यु को प्रमुख…
Read More...

भलमन्साको संख्या घटाउनुपर्छ-नगर प्रमुख थापा

कञ्चनपुर, २०७५ माघ ११ । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले थारु समुदायमा प्रचलनमा रहेको भलमन्साको संख्या घटाउनुपर्ने भनाई राख्नुभएको छ…
Read More...

पुनर्वासमा धुमधामसंग मनाईयो २८५६ औं सोनाम ल्होछार (फोटो फिचर…

कञ्चनपुर, ११ माघ २०७६ पुनर्वासमा रहेका तामाङ समुदायले विविध कार्यक्रम गरि २८५६ औ सोनाम ल्होछार(ज्वा न्याम्न्यु ल्हो-मुसा बर्ष) मनाएका छन । यस अवसरमा नेपाल…
Read More...

पुनर्वासमा विविध कार्यक्रम गरि सोनाम ल्होछार मनाईदै

कञ्चनपुर, माघ ११ पुनर्वासमा रहेका तामाङ समुदायले विविध कार्यक्रम गरि २८५६ औ सोनाम ल्होछार(ज्वा न्याम्न्यु ल्हो-मुसा बर्ष) मनाउँदै छ्न । यस पावन अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिती कंचनपुर, पुनर्वास नगर समितीको आयोजना र कालिका युवा क्लब रामबस्तीको समन्वयमा माघ ११ गते "बृहत सांस्कृतिक कार्यक्रम २०७६" आईबिआरडी बजार नजिकै पैसट्ठि विगाह…
Read More...

नमस्कार गर्दा अहंकार नष्ट हुन्छ

हामी जब कसैसंग भेट गर्छौं, नमस्कार आदानप्रदान गर्छौं । आफुले मान्नुपर्ने व्यक्तिलाई हार्दिकतासाथ नमस्कार गर्छौं । कुनैपनि भेटघाटको पहिलो औपचारिक सुरुवात नै…
Read More...

सुदुरपश्चिम साँस्कृतिक समाज पुनर्वासको आयोजनामा देउडा…

कञ्चनपुर,२ माघ । सुदुरपश्चिम साँस्कृतिक समाज पुनर्वासको आयोजनामा दुई दिने देउडा प्रतियोगिता हुने भएको छ । पुनर्वास जनता माध्यमिक विद्यालय, टाउनको खेल मैदानमा…
Read More...

आज माघे संक्रान्ति पर्व मनाइदै, यस्तो छ धार्मिक महिमा

काठमाडौं, माघ १ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजबाट थारुहरुको माघी पर्व पनि सुरु हुन्छ । डगौरा थारु समुदायले…
Read More...

धनगढीको शिवपुरी धाममा अनौठो सर्प देखियो  

कैलाली, २४ पुस । आज धनगढीको शिवपुरी धाममा अनौठो सर्प देखिएको छ । सर्प देखिएको हल्लासंगै सर्प हेर्न र पूजा गर्न आउनेको भिड बढेको छ । पुसको महिना स्वस्थानी…
Read More...

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु, सबैमा शुभकामना 

१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन्…
Read More...

इतिहासकै दुर्लभ क्षण, सबैभन्दा छोटो दिन र लामो रात,अप्रत्यासित परिवर्तन हुन सक्ने

काठमाडौं । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्यग्रहण मूल नक्षत्र धनुराशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहने छ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजालले बताए।…
Read More...

मन्दिरमा चढाइयो अढाई क्वीन्टलको घण्ट

बिहीबार, १२ मंसिर, डडेल्धुरा । प्रसिद्ध भागेश्वर मन्दिरमा अढाई क्वीन्टलको घण्ट स्थापना गरिएको छ । अजयमेरु गाउँपालिका चिपुरका जनताले चन्दा उठाएर मन्दिरमा…
Read More...

आज हरिबोधिनी एकादशी तुलसी–दामोदरको विवाह गरिने दिन

काठमाडौं /२२कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन…
Read More...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

जनकपुर/ कार्तिक १७ उदाउँदो सूर्यलाई अर्घ्य दिंदै चार दिवसीय मिथिलाञ्चलकाे प्रमुख पर्व छठ सम्पन्न भएको छ। यसवर्ष छठको चौथो तथा अन्तिम दिन आज व्रतालुहरु बिहान जलाशयमा स्नान गरी उदाएका सूर्यदेवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न भएको हो। तराई क्षेत्रमा विशेष महत्वका साथ छठ पर्व मनाउने गरिन्छ। छठका लागि भन्दै सूर्यको पूजा र…
Read More...

आज छठ पर्व, उदाउँदो सूर्यलाई अर्घ दिईदै

काठमाडौ, कार्तिक १६ प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ। छठ पर्वको…
Read More...

पुनर्वासमा यसरी खेलियो देउसी-भैलो, गायिका हेमन्ताको नृत्य

पुनर्वासमा यसरी खेलियो देउसी-भैलो, गायिका हेमन्ताको नृत्य पुनर्वास । देशभर तिहारको रमझमले छपक्कै छोपेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा समेत ठाउँ ठाउँमा…
Read More...

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा

काठमाडौं : नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ।…
Read More...

घटस्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय

काठमाडौं :  यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५…
Read More...

बिहेपछी युवतीले के गर्नु हुँदैन ?

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ ।…
Read More...

शुक्रबार सन्तोषी माताको पूजा र ब्रत बस्नाले सुख,शान्ति र समृद्धि प्राप्त हुने

शुक्रबार सन्तोषी माताको पूजा र ब्रत बस्नाले सुख,शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ | शुक्रबार सन्तोषी माताको पूजा र ब्रत बस्नाले सुख,शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ | हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा…
Read More...

अथर्ववेद र विश्वकर्माको नालीबेली

बरुण ब्रह्माका दुई पुत्र थिए– अङ्गिरा र भृगु । अङ्गिराका पुत्र वृहस्पति र भृगुका पुत्र शुक्र हुन् । भृगुका दुई पत्‍नीको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ ।…
Read More...