web analytics
Browsing Category

राजनीति

भूमि रक्षाका लागि कञ्चनपुरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनपुर: दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा सङ्कलन गरिएको हजारौँ हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ। भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षाका लागि युवा जागरण राष्ट्रिय अभियानले सङ्कलन गरेको हस्ताक्षर जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
Read More...

कालापानी भूमि नेपालमा गाभिने सम्भावना बढ्यो

काठमाडौं : भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा…
Read More...

सीमा अतिक्रमणका विरुद्ध राष्ट्रिय जनमोर्चाले सुरु गरयो…

धनगढी । भारतले भूमी मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढीदेखि दार्चुला सम्म मोटरसाईकल –याली (मार्च) सुरु गरेको छ। जनमोर्चाले आजदेखि सुरु गरेको –याली १६ गते…
Read More...

उपचुनाव विशेष: बुधबार रातिदेखि मौन अवधि सुरु चुनावी दौडधुप समाप्त

काठमाण्डौ, मंसिर १२ । आउँदो १४ गते हुने उपचुनावको लागि दलहरुको दौडधुप समाप्त भएको छ । बुधबार रातिदेखि मौन अवधि सुरु भएकाले दलहरु आज विहिवार देखि फुर्सदिला भएका छन । प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर दुई तथा प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) मा उपचुनाव हुँदैछ । यस्तै, पालिकाअन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष…
Read More...

कञ्चनपुरको पुनर्वास ३ मा चुनावी चहलपहल बढ्दै,उम्मेदवारहरु…

कञ्चनपुर, मंसिर १० पुनर्वास नगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचनको ह्वात्तै बढेको छ। मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा),…
Read More...

श्रममन्त्री गोकर्ण विष्ट किन हटाइए ?

२१ महिना लामो जिम्मेवारीपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुलाई बिदा गरेका छन् । मन्त्रीहरुलाई बिदा गर्नुको कारणमा ‘कार्यसम्पादन…
Read More...

मन्त्रिपरिषद् पुनर्गठनले लज्जित छु : प्रभु साह

काठमाडौं, ५ मङ्सिर  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ अध्यक्ष प्रभु साहले मन्त्रिपरिषद्  पुनर्गठनले लज्जित भएको प्रतिक्रिया दिएका छन‍्। उनले बुधबार राति गरिएको मन्त्रिमण्डल पुनर्गठनमा कम्युनिस्ट मूल्य मान्यता लागू नभएको टिप्पणी गरेका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै साहले गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्री परिषद्…
Read More...

मन्त्रिमण्डल पुनर्गठन : वीना मगर यथावत अन्य काे-काे हटे,…

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र…
Read More...

नेकपामा प्रवेश गरे काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष

कञ्चनपुर, ४ मङ्सिर नेपाली काङ्ग्रेस क्षेत्र नं १ कञ्चनपुरका कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन्। जिल्लाको…
Read More...

आफ्नो पार्टीको उम्मेदवार जिताउन नेपाली काङ्ग्रेस नेतृ आरजु राणा पुनर्वासमा

कञ्चनपुर, ४ मङ्सिर आगामी मङ्सिर १४ गते हुन गईरहेको उपचुनावमा आफ्नो पार्टीलाई जिताउन कांग्रेस नेतृ आरजु राणा हिजो पुनर्वासमा आउनुभएको थियो । उपचुनावको मिति नजिकिदै जाँदा जनमत बनाउने क्रममा सुदुरपश्चिम कार्यकर्ताहरुसंगको भेटघाटको क्रममा नेतृ राणा आउनुभएको हो । आईबिआरडीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ आरजु राणाले क्याबिनेट मन्त्रीले…
Read More...

नेपाली काङ्ग्रेस सभापति देउवाद्वारा बेलौरीको कालिका मन्दिर…

कञ्चनपुर ,मङ्सिर १ हिजो नेपाली काँग्रेसका पार्टी सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बेलौरीमा रहेको कालिका मन्दिरको अवलोकन गर्नुभएको छ ।…
Read More...

कञ्चनपुरको पुर्नवासमा वडा अध्यक्षका लागि पाँच जनाको…

पुनर्वास । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा अध्यक्ष पदका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्षका…
Read More...

पुनर्वास ३ मा नेकपाको तर्फबाट वडाध्यक्षमा कृष्ण बहादुर तामाङ्ग सर्वसम्मत

कञ्चनपुर, कार्तिक २४ आगामी मङ्सिरमा हुन लागेको उप चुनावमा पुनर्वास नगरपालिका वडानम्बर ३ को वडाध्यक्ष लागि नेकपाले आफ्नो उम्मेदवार तयार गरेको छ । हिजो बसेको वडानम्बर ३ को भेलाले लामो समयदेखि शिक्षण पेशामा आवद्ध कृष्ण बहादुर तामाङ्ग (टंक) को नाम सर्वसम्मत रुपमा चयन गरेको हो । भेलामा प्रदेश सभा सदस्य तथा सुदुरपश्चिम नेकपा सचेतक तारालामा…
Read More...

सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्त आज धनगढी आउँदै, भोली…

धनगढी/कार्तिक २० सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त शर्मिला पन्त आज प्रदेशको अस्थायी राजधानी धनगढी आउँदैछिन्। मंगलवार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ…
Read More...

नेकपालाई उपचुनावको ‘चुनौती’

काठमाडौं /सत्तारुढ नेकपाले पार्टी भित्रको अन्तरकलह, सरकारका कामकारवाहीमा चुलिँदै गएको असन्तुष्टि र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको रणनीतिका कारण मंसिर १४…
Read More...

शर्मिला पन्त त्रिपाठी: के न्यायको लडाइँ कुर्सी प्राप्ति पछि जारी हुन्छ ?

नेपाल सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखका लागि शर्मिला पन्त त्रिपाठीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । न्यायका लागि लड्दै आएकी त्रिपाठीलाई राष्ट्रपति भण्डारीले सोमबार नै प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । त्रिपाठी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको विद्यार्थी संगठनका सदस्य ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन् ।…
Read More...

जनप्रतिनिधि पक्राउ शृंखला, साढे दुई वर्षमा ८० जना पक्राउ

स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने…
Read More...

उपनिर्वाचन : पुनर्वास ३ मा कांग्रेसबाट डिबी लामाको नाम…

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। पुनर्वास नगरपालिका–३ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ।…
Read More...

कञ्चनपुरको पुनर्वासमा उपनिर्वाचनको तयारी तीव्र  

पुनर्वास, १८ कार्तिक कञ्चनपुरको पुनर्वास नगरपालिकामा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। पुनर्वास नगरपालिका–३ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ। जिल्ला निर्वाचन कार्यालय भीमदत्तनगरका प्रमुख उदयराज जोशीका अनुसार उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश गोपाल बाँस्तोलालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। “अब केही…
Read More...

राष्ट्रपतिले गरिन् सातै प्रदेश प्रमुख पदमुक्त : आज सोमबार…

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई हिजो आइतबार पदमुक्त गरेकी छन्। केन्द्रीय सरकारको…
Read More...