web analytics
Browsing Category

राष्ट्रिय

कञ्चनपुरमा सयौं हेक्टर जग्गा भारततिर, मन्त्री मगरको अगुवाईमा सरकारको ध्यानाकर्षण

काठमाडौ, ५ चैत्र । भारतबीच सीमा समस्या समाधान गर्न माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा कञ्चनपुर जिल्लाका जनप्रतिनिधिहरुले मंगलबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग भेट गर्नुभएको छ । जिल्लाका जनप्रतिनिधिहरुले भूमि व्यवस्था मन्त्री अर्यालसँग भेटघाट गरी ज्ञापनपत्र समेत बुझाउनुभएको छ । खानेपानी मन्त्री मगरको अगुवाईमा…
Read More...

एसइई परीक्षा सर्न सक्ने

यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ। चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो। आइतबार…
Read More...

एसईईमा सुदूरपश्चिमबाट ५५ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर, फागुन २८ । एक सातापछि सुरु हुन लागेको यस वर्षको एसईई परीक्षामा सुदूरपश्चिमबाट झण्डै ५५ हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परिक्षा…
Read More...

पुनर्वासमा तेस्रो सहिद गोविन्द गौतम स्मृति दिवस मनाईयो

कञ्चनपुर, फागुन २६ । पुनर्वासमा आज सहिद गोविन्द गौतमको तेस्रो स्मृति दिवस मनाईएको छ । पुनर्वास नगरपालिकाको आयोजनामा भएको सो स्मृति दिवस कार्यक्रम अनौपचारिक रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य तथा सुप नेकपा सचेतक तारालामा तामाङ, कञ्चनपुर जिल्ला समन्वय समिति संयोजक फैरु तामाङ, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा,…
Read More...

कञ्चनपुरको सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीलाई…

कञ्चनपुर, फागुन २५ । सीमा समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ । आइतबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा…
Read More...

एसईई परीक्षा ताेकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्‍नुस् :…

काठमाडौँ, २४ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी र अभिभावकहरू हल्लाको पछि नलाग्न आह्वान गरेका छन् । ‘कोरोना भाइरसले…
Read More...

शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न शिक्षक संघको माग

काठमाडौं, २२ फागुन । नेपाल शिक्षक संघले शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको छ । संघले दरबन्दी वितरण सम्बन्धमा भएको यसअघि भएको सहमति अनुसार थप दरबन्दी सिर्जना गरी वैज्ञानिक रुपमा दरबन्दी मिलानको कार्य गर्न भनेको छ ।बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले संवैधानिक शिक्षक सेवा आयोगमार्फत एकद्वार…
Read More...

मझगाँउ विमानस्थल सञ्चालनका लागि अर्को वर्षदेखि काम : मन्त्री…

कञ्चनपुर, माघ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मझगाँउ विमानस्थल सञ्चालनका लागि अर्को वर्षदेखि काम सुरु हुने बताएका छन् । शनिबार…
Read More...

गच्छदार सांसदबाट निलम्बित: दोषी ठहरिए राजनीति समाप्त

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा लागेपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट…
Read More...

एक स्थानीय तह, एक नमूना विद्यालय सरकारको योजना रहेको छ : शिक्षामन्त्री पोखरेल

हरिश चन्द्र बाग, कञ्चनपुर, १० माघ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रत्येक स्थानीय तहहरूमा कम्तिमा पनि एउटा नमूना विद्यालयका रूपमा स्थापित गर्ने सरकारको नीति रहेको बताउनु भएको छ । यसअघि एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालयको अवधारणामा सरकारले काम गरिरहेको भएपनि अहिले त्यो कम हुने बताउनु हुँदै उहाँले…
Read More...

अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा निर्णय

काठमाडौ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे देखि बसेको सचिवालय…
Read More...

बेलडाँडीमा वन मन्त्री तथा खानेपानी मन्त्रीबाट शुक्लाफाँटा…

कञ्चनपुर,माघ ४ कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेशद्वारको…
Read More...

खानेपानी मन्त्रीको पहल : कञ्चनपुरका आरक्ष पीडितका समस्याको समाधान खोज्न दुई मन्त्री कञ्चनपुर आउँदै

कञ्चनपुर, ३ माघ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा खानेपानी मन्त्री बिना मगरको पहलमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि व्यवस्था मन्त्री पद्मा अर्याल शनिबार कन्चनपुर आउँदै हुनुहुन्छ । खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित…
Read More...

जनता सामु गरीएका प्रतिबद्धता पूरा गरेरै छाडिनेछ-मन्त्री मगर…

कञ्चनपुर, २६ पुस । खानेपानी मन्त्री बिना मगरले जनता सामु आफुले गरेका प्रतिबद्धताहरु पूरा गरेरै छाडने बताउनुभएको छ । कञ्चनपुरको बेलौरी खुलामञ्चमा आजदेखि सुरु…
Read More...

क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा विक

कैलाली, २६ पौष । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील दलित पत्रकारहरूको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले पत्रकार…
Read More...

देशभर खानेपानीको पहुँच स्थापित गर्न गुरूयोजना बनाइरहेका छौँ : खानेपानी मन्त्री मगर

कञ्चनपुर, २५ पुस । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले देशभर खानेपानीको पहुँच स्थापित गर्न तीनवटै तहका सरकारको सहकार्य र सहअस्तित्वमा योजना बनाइरहेको बताउनु भएको छ । शुक्रबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६, ८ र १० मा सञ्चालन हुने खानेपानी ओभर हेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले…
Read More...

खानेपानी मन्त्री बीना मगरलाई धनगढी विमानस्थलमा भव्य स्वागत

कञ्चनपुर,२५ पुस । कञ्चनपुर,२५ पुस । खानेपानी मन्त्री बिना मगरलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ । मन्त्री मगरको निर्वाचन क्षेत्रमा रहेका स्थानीय…
Read More...

माघी मेलाको उदघाटन गर्न खानेपानी मन्त्री बीना मगर आफ्नो…

-किसन नेपाली कञ्चनपुर,२५ पुस । खानेपानी मन्त्री बिना मगर आज आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर १ आउने कार्यक्रम रहेको छ । थारु कल्याणकारी सभाले बेलौरीको खुला…
Read More...

मौसम पूर्वानुमानः हिउँदे झरी लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै

पुस, २४ अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना…
Read More...

कञ्चनपुरमा सशस्त्र प्रहरीका ११ बिओपी स्थापना गरिने

-मोहन बिष्ट कञ्चनपुर, २३ पुस भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । सशस्त्र…
Read More...