web analytics
Browsing Category

स्थानीय

बेलौरी नगरपालिकाद्वारा आपतकालीन बैठकको आयोजना , कोरानाको महामारीबाट बच्न यस्ता भए थप निर्णय ।

लाल बहादुर एस.के, बेलौरी  चैत ११ ।    विश्वमा तिब्र रुपमा फैलिरहेको कोरोना भाईरसको महामारीबाट बच्न बेलौरी नगरपालिकाले आपतकालीन बैठक गरेर महत्त्वपूर्ण निर्णयहरु गरेको छ । छिमेकी मुलुक भारतमा पनि तिब्र रुपमा कोरोना फैलिरहेको र बेलौरी भारतिय नाकासँग जोडिएकोले सतर्कता अपनाउन तथा आवश्यक पुर्वाधार जुटाउन आपतकालीन बैठकको आयोजना गरिएको नगर प्रवक्ता बिनोद…
Read More...

लक डाउनमा पनि ठुला चिनी मिल निर्वाध संचालनमा

-लालबहादुर एस के कञ्चनपुर, ११ चैत्र दुईदिनदेखि कञ्चनपुर सिङ्गो लक डाउन भएपनि त्यसको अवज्ञा गर्दै  दुई ठुला उद्योग संचालनमा रहेको पाईएका छन । लक डाउनका समयमा…
Read More...

कोरोना विरुद्ध पुनर्वासी युवाहरुको सक्रियता बढ्यो

कञ्चनपुर, ८ चैत । भारतमा कोरोनाको महामारी फैलिएपछी सिमावर्ती कञ्चनपुर पुनर्वास क्षेत्रका युवाहरुले कोरोना विरुद्ध सक्रियता बढाएका छ्न । समाजिक अभियन्ताहरु…
Read More...

पुनर्वास नगरपालिका छैठौ नगरसभा सम्पन्न

कञ्चनपुर, ५ चैत । पुनर्वास नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । बुधवार एक कार्यक्रम बिच नगरप्रमुख जीवनराज थापाले कार्यक्रमको उदघाटन गर्नुभयो । पुनर्वास नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख जीवनराज थापाको सभापतित्व रहेको थियोे । त्यसैगरि कार्यक्रममा नगरउपप्रमुख शारदा विष्ट, प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे,नगर प्रवक्ता भारमल…
Read More...

पुनर्वासमा कक्षा ८ को परीक्षा तोकिएकै मिति र समयमा हुने

कञ्चनपुर, ५ चैत्र । पुनर्वासमा कक्षा ८ को परीक्षा तोकिएकै मिति र समयमा हुने भएको छ । सरकारले एसईई परिक्षा स्थगित गर्ने निर्णय गरे संगै कक्षा आठको परीक्षा सर्छ…
Read More...

दरबन्दी मिलान प्रक्रिया रोक्न राहत शिक्षक पुनर्वासद्वारा…

कञ्चनपुर, २ फागुन । दरबन्दी मिलान प्रक्रिया शिक्षकको हित र शैक्षिक गुणस्तर सुधारको पक्षमा नभएको भन्दै नेपाल राहत शिक्षक नगर कार्यसमिति पुनर्वासले पुनर्वास…
Read More...

कैलाली र कञ्चनपुरमा चैत ४ गते सार्वजनिक विदा

कञ्चनपुर, चैत २ । कैलाली र  कञ्चनपुरमा चैत्र ४ गते मंगलबार सार्वजनिक विदा दिईने भएको छ। सूचना जारी गरेर सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी दिएको छ। उक्त दिन राना थारु समुदायको खखडेहरा परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय…
Read More...

पुनर्वास नगरपालिका वडानम्बर ३ को कार्यालय सरयो

कञ्चनपुर, ३० फागुन । पुनर्वास नगरपालिकाको वडानम्बर ३ को कार्यालय पुनर्वास ३, आईबिआरडी बजारमा सारीएको छ । आज एक कार्यक्रम बिच नगरप्रमुख जीवनराज थापाले…
Read More...

प्रदेश सभासद तारालामा तामाङद्वारा पुनर्वास ३ स्थित जनकल्याण…

कञ्चनपुर, २५ फागुन । पुनर्वास ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा चारकोठे पक्की भवनको आज प्रदेश सभासद तथा नेकपा सु.प. सचेतक तारालामा तामाङले शिलान्यास…
Read More...

प्रदेश सभासद तारालामा तामाङद्वारा पुनर्वास जनता मा.वि.को भवन शिलान्यास

कञ्चनपुर, २२ फागुन । पुनर्वास ६ स्थित पुनर्वास जनता माध्यमिक विद्यालयमा चारकोठे पक्की भवनको आज प्रदेश सभासद तथा नेकपा सु.प. सचेतक तारालामा तामाङले शिलान्यास गर्नुभएको छ । भवनको उदघाटन गर्नुहुँदै सभासद तथा नेकपा सचेतक तामाङले भवन निर्माण पछि विद्यालयको पठनपाठनमा थप मद्दत पुग्ने बताउनुभयो । आफूले अध्ययन गरेको विद्यालय भएकाले यस विद्यालयप्रती आफ्नो…
Read More...

कञ्चनपुरमा सामुदायिक वनका पदाधिकारी विरुद्ध पक्राउ पूर्जी…

कञ्चनपुर, १९ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ स्थित जनज्योती सामुदायिक वनका पदाधिकारीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। अवैध रुपमा…
Read More...

पुनर्वासको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको एक्काईसौ…

कञ्चनपुर, १७ फागुन । पुनर्वास नगरपालिका ७, ८ र ९ वडामा पर्ने जनजागरण सामुदायिक वन उपभोक्ता समूहको एक्काइसौं वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । जनजागरण…
Read More...

पुनर्वासमा दोश्रो नगरस्तरीय एवम् नवौं पुनर्वास प्याब्सन फेस्टिभल सम्पन्न

कञ्चनपुर, ११ फागुन । पुनर्वासमा दोस्रो नगरस्तरीय एवम नवौ पुनर्वास प्याब्सन फेस्टिभल सम्पन्न भएको छ । आईतवार एक कार्यक्रम बिच नगर उपप्रमुख शारदा बिष्टले समापन कार्यक्रमको उदघाटन गर्नुभयो । पुनर्वास प्याब्सन अध्यक्ष बालकृष्ण ढकालको सभापतित्व, नगर उपप्रमुख शारदा बिष्टको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको आसनमा प्याब्सन सुदुरपश्चिम…
Read More...

पुनर्वासमा तीन दिने वन व्यवस्थापन सम्बन्धि तालीम सम्पन्न

कञ्चनपुर, फागुन ४ । पुनर्वास नगरपालिकाको सभाहलमा गत फागुन २ गतेदेखि सञ्चालन भएको तीन दिने वन व्यवस्थापन सम्बन्धि तालीम समापन भएको छ । वन वातावरण तथा विपत…
Read More...

पुनर्वासमा तीन दिने वन व्यवस्थापन सम्बन्धि तालीम सम्पन्न

कञ्चनपुर, फागुन ४ । पुनर्वास नगरपालिकाको सभाहलमा गत फागुन २ गतेदेखि सञ्चालन भएको तीन दिने वन व्यवस्थापन सम्बन्धि तालीम समापन भएको छ । वन वातावरण तथा विपत…
Read More...

पुनर्वासमा तीन दिने वन व्यवस्थापन सम्बन्धि तालीम सुरु

कञ्चनपुर, फागुन २ । पुनर्वास नगरपालिकाको सभाहलमा आजदेखि तीन दिने वन व्यवस्थापन तालीम सुरु भएको छ । वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नारायण जैसीको अध्यक्षतामा सुरु भएको सो प्रशिक्षण कार्यक्रममा कुण्डा सव-डिभिजन कार्यालय मातहत रहेका नीजी वन, सामुदायिक वनका प्रतिनिधिहरुका साथै पुनर्वास नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु,…
Read More...

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिईने

कालिकोट, माघ २६ पलाता गाउँपालिकाले नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ…
Read More...

कञ्चनपुर पुनर्वास ९ मा सशस्त्र प्रहरीको पोष्ट स्थापना

कञ्चनपुर, माघ १८ नेपाल-भारत सिमावर्ती क्षेत्रमा पर्ने पुनर्वास ९ क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बि.ओ.पी.) स्थापना भएको छ । आज एक कार्यक्रम विच…
Read More...

पुनर्वास १० स्थित विजय मा.वि.को ४८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

कञ्चनपुर, १८ माघ । पुनर्वास १०, विकास बस्ती स्थित विजय मा.वि.को ४८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह धुमधामका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बि.क.को सभापतित्व, प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम सचेतक तारालामा तामाङको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख शारदा बिष्ट र नगर…
Read More...

बेलौरी नगरपालिकाद्वारा कालिका मन्दिरलाई दस लाख प्रदान

कञ्चनपुर, माघ १३ । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निर्माणाधीन कालिका मन्दिरको निर्माणका लागि बेलौरी नगरपालिका द्वारा दिइएको दशलाखको चेक नगर प्रमुख…
Read More...