web analytics
Browsing Category

स्थानीय

पुनर्वास ६ स्थीत पुनर्वास सहकारी संस्था लिमिटेडको २७ औ बार्षिकोत्सव सम्पन्न

कञ्चनपुर, पुस २५ पुनर्वासको सवैभन्दा पुरानो सहकारी पुनर्वास ६ स्थीत पुनर्वास सहकारी संस्था लिमिटेडको २७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । आज प्रतिभानगर टाउनमा रहेको संस्थाको प्राङ्गणमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गर्नुभयो । संस्थाका अध्यक्ष परशुराम बिश्वकर्माको सभापतित्व, पुनर्वास…
Read More...

नागरिकको जीवन स्तरमा सुधार ल्याउन र सकारात्मक परिवर्तन गर्न…

कञ्चनपुर, २५ पुस । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले निर्वाचनको समयमा मतदाताहरू माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा भइरहेको बताउनु भएको छ ।…
Read More...

बेलडाँडी प्रहरी प्रमुखमा सिह,  सरोकारवाला निकायसंग…

कञ्चनपुर, २२ पुस कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिह…
Read More...

प्याब्सन पुनर्वास नगर समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर, १९ पुस निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पुनर्वास नगर समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुनर्वास ६ स्थीत साविक त्रिभुवन बस्तीको सभाहलमा सम्पन्न सो साधारण सभा कार्यक्रमलाई आज एक कार्यक्रम बिच आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय पुनर्वास प्रमुख नरेन्द्र बहादुर खाती र प्याब्सन सुदुरपश्चिम प्रदेश…
Read More...

ब्लड क्यान्सर पीडित बालिका झरनालाई नगरपालिकाले आर्थिक सहयोग…

कञ्चनपुर, १८ पौष पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले ब्लड क्यान्सर पीडित बालिका झरना बोगटीलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने बताउनुभएको छ । हिजो…
Read More...

कञ्चनपुरको लालझाडीमा एकैसाथ तीन ओटा कार्यक्रमको शुरूवात

-हरिश चन्द्र बाग कञ्चनपुर, १६ पुस देशभर नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ हुँदै गर्दा कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकैसाथ तीन ओटा कार्यक्रमको शुरूवात गरेको…
Read More...

पुनर्वास २ स्थित सरस्वती माध्यमिक विद्यालय, मोती बस्तीको ४१ औ बार्षिकोत्सव सम्पन्न

कञ्चनपुर, १५ पुस पुनर्वास २, मोति बस्तीमा रहेको सरस्वती माध्यमिक विद्यालयको ४१ औ बार्षिकोत्सव हिजो सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारादत्त पनेरूको सभापतित्व, प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम सचेतक तारालामा तामाङको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । शिक्षक धनुमाया ओलिले स्वागत मन्तव्य राख्नुभएको थियोे भने…
Read More...

पुनर्वास ४ को वडा कार्यालय अब आफ्नै वडामा, नगरप्रमुख…

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ ले आफ्नै वडामा वडाकार्यालय सञ्चालन गरेको छ । वडाको भौगोलिक हिसाबले माझ तिर पर्ने काफ्ले चोक नजिक एक घरलाई…
Read More...

यसरी मनाईयो पुनर्वास जनता माध्यमिक विद्यालय, त्रिभुवन…

कञ्चनपुर, १५ पुस कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकाको जेठो विद्यालय पुनर्वास जनता माध्यमिक विद्यालय,त्रिभुवन बस्तीको ४३ औ वार्षिकोत्सव…
Read More...

लालझाडी गाउँपालिकाले दाउरा वितरण गर्ने

-हरिश चन्द्र बाग कञ्चनपुर, ०८ पुस कञ्चनपुरको लालझाडी गाउँपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै चोकचोकमा दाउरा वितरण गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक बनहरूसंग समन्वय गरी दाउरा मुढा वितरण गर्ने तयारी भइरहेको लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताउनु भयो । उहाँका अनुसार अबको दुई महिनासम्म पुग्ने गरी ठाउँठाउँमा दाउरा…
Read More...

चिसो बढेसंगै पुनर्वासका स्कूलहरुमा विदा

कञ्चनपुर , ६ पुस कठ्याङ्ग्रीदो जाडो बढेसंगै पुनर्वास क्षेत्रका सामुदायिक विद्यालयहरु तीन दिनका लागि विदा गरिएको   छ ।गत पुस ४ गते जनकल्याण मा.वि. आईबिआरडीमा…
Read More...

यसरी मनाईयो खप्तड इङलिस बोर्डिङ स्कुल प्रतिभानगरको १९ औ…

कञ्चनपुर , ४ पुस पुनर्वास नगरपालिका वडानम्बर ६, प्रतिभानगर टाउनमा रहेको खप्तड ईङ्लिस बोर्डिङ स्कुलले आफ्नो १९ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । आज…
Read More...

कञ्चनपुरमा बर्षाका कारण ईट्टा उद्योगमा दस करोडको क्षति

दुई दिनको वर्षाका कारण कञ्चनपुरका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ। गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो। महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार सुकाउनका लागि राखिएका करीब रु १० करोड बढीका कच्ची इँटामा क्षति पुगेको छ। “मौसममा आएको एकाएक परिवर्तनका कारण व्यवसायीले इँटा जोगाउन…
Read More...

बेलौरीको जबदिया कृषि बहुद्देश्यीय सहकारी संस्था लिमिटेड ११ औ…

कञ्चनपुर, २९ मङ्सिर हिजो बेलौरी नगरपालिका ३ गोकुलपुरमा रहेको जबदिया कृषि बहुद्देश्यीय सहकारी संस्थाको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्थानीय लक्ष्मी…
Read More...

कलुवापुर – बेलौरी सडक कालोपत्रेको काम शुरू 

-हरिश चन्द्र बाग कञ्चनपुर, २१ मंसिर कञ्चनपुरको कलुवापुर - बेलौरी सडकखण्ड कालोपत्रेको काम शुरूवात गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा…
Read More...

घोडाघोडीमा विश्व माटो दिवस मनाइयो

-विशाल पाण्डेय कैलाली, १९ मङ्सिर छैटौं अन्तर्राष्ट्रिय स्वयंसेवक तथा विश्व माटो दिवस कैलालीको घोडाघोडी नगरपालिकामा पनि मनाइएको छ । घोडाघोडी नगरपालिकाको सहयोग तथा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचको आयोजनामा बिहिवार घोडाघोडी नगरपालिका -१ कौवामा उक्त दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको हो । घोडाघोडी क्षेत्र संरक्षण तथा…
Read More...

कलुवापुर–बेलौरी सडक कालोपत्रे सुरु, सर्वसाधारणमा खुशियाली

बेलौरी, १९ मङ्सिर कञ्चनपुरको कलुवापुर–बेलौरी सडक अन्तरगत कलवापुरदेखि बन्शाह सम्म कालोपत्रे सुरु भएको छ।  लामो समयदेखि अलपत्र परेको कलुवापुर-बेलौरी सडक खण्डमा…
Read More...

दोश्रो बेलौरी महोत्सवको आयव्यय विवरण सार्वजनिक

कञ्चनपुर, १९ मङ्सिर गरीब तथा अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको दोश्रो बेलौरी कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ को आयव्यय विवरण सार्वजनिक गरिएको छ…
Read More...

बेलौरी उद्योग वाणिज्य संघको निर्वाचनमा जम्मा ८७.५ प्रतिशत मतदान 

-हरिश चन्द्र बाग कञ्चनपुर, १५ मंसिर कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको निर्वाचनमा जम्मा ८७.५ प्रतिशत मतदाताले मतदान गरेका छन् । जम्मा ९ सय ५२ जना मतदाता रहेकोमा उद्योग तर्फ ३१६ जना र वाणिज्य तर्फ ५१७ जना गरी जम्मा ८३३ जनाले मतदान गरेको प्रमुख निवार्चन आयुक्त लक्ष्मण खरेलले जानकारी दिनुभयो । बेलौरी उद्योग वाणिज्य संघको प्रांगणमा आज…
Read More...

कञ्चनपुरको लालझाडीमा दोदा पुलको निर्माणकार्य अलपत्र

कञ्चनपुर, १३ मङ्सिर कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माणकार्य अलपत्र परेको छ। पुलको डिजाइनमा प्राविधिक…
Read More...