web analytics
Browsing Category

अन्तर्राष्ट्रिय

भारतमा आन्दोलन चर्कियो, थप तीनजनाको मृत्यु

काठमाडौं, पुस ४ । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ । योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध…
Read More...

अष्ट्रेलियाको सरकारी पाठ्यक्रममा नेपाली विषय पढाइने

काठमाडाैं, २८ कात्तिक ।  अष्ट्रेलियाका दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन् । अहिले न्यु साउथ वेल्सका दुई र दक्षिण अष्ट्रेलियाका…
Read More...

नयाँ नक्शाप्रति मधेसी केन्द्रित दल किन मौन ?

काठमाडौ, भारतले नेपालको भूमिसहित आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरेपछि मधेस केन्द्रित दल राजपा र समाजवादी पार्टी मौन छन्। मधेस केन्द्रित दलले…
Read More...

कस्मिरमा गोली हानाहान हुँदा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय सेनासँग गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको पाकिस्तानले बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन्। उनले मृत्यु हुने तीन जना सैनिकको तस्वीर पनि ट्वीटरमा राखेका छन्। पाकिस्तानी सेनाका नायक तन्धिर,…
Read More...

बिहेका लागि केटा नपाएपछि

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा…
Read More...

अर्को हप्ता एक विशाल क्षुद्रग्रह पृथ्वीको नजिक भएर गुज्रने…

एजेन्सी । ‘२००६ क्यूक्यू २३’ नाम दिइएको क्षुद्रग्रह अगष्ट १० मा पृथ्वीको अत्यन्त नजिक आउदैंछ । नासाका अनुसार क्षुद्रग्रहको व्यास १८७० फिट छ । यो…
Read More...

भुटान सरकारले डाक्टर, नर्ससँगँसगै शिक्षकको पारिश्रमिक बनायो देशको सबैभन्दा बढी तलब

एजेन्सी । भुटानले शिक्षक, डक्टर, नर्स र अन्य सम्पूर्ण चिकित्सकीय कर्मचारीको तलब बढाएर देशको सबैभन्दा उच्च बनाएको छ । जुन ५ मा त्यहाँको क्याविनेटले नै यो निर्णय लिएको थियो । यो खबर भुटानको अङ्ग्रेजी समाचार साइट ‘द भुटनीज’ मा प्रकाशित भएको थियो । न्युज साइटले घोषणालाई ‘ठूलो रणनीतिक कदम’ भनेको छ । आय मापनको सुधारको व्याख्या गर्दै, रिपोर्टले भनेको…
Read More...

भारतमा लोकसभा निर्वाचनः फेरि एकपटक नरेन्द्र मोदीको सम्भावना…

एजेन्सी– भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । आइतबार सातौं चरणको  निर्वाचन सम्पन्न भएको हो । सातौं चरणको निर्वाचनमा ६०.२१ प्रतिशत मतदान भएको छ । आइतबार ५९…
Read More...

नयाँ नियमले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई असर पार्ने !

अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो ।…
Read More...

उत्तर प्रदेशमा निर्वाचन भएपनि गौरीफन्टा नाका सिल नहुने, चेकजाँचमा भने कडाई

पुनर्वास । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न सीमा नाकाहरु बन्द गरिएपनि गौरीफन्टा नाका भने सुचारु राखिएको छ। शनिवार रातीदेखि नै नाका बन्द हुनुपर्ने भएपनि भारतको डिएम कार्यालयबाट निर्देशन नआएकोले अहिले सम्म नाका सुचारु नै राखिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि अहिले सम्म नाका सुचारु नै भएको जानकारी दिए।…
Read More...

सन्दीपले लिए क्रिस गेलको विकेट

काठमाडौं : नेपाली लेग स्पीनर सन्दीप लामिछानेले क्रिस गेलको विकेट लिएका छन् । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल र किंग्स इलाभेन…
Read More...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन सम्पन्‍न, ६१.१२…

काठमाडौं । भारतको लोकसभा निर्वाचन- २०१९ को दोस्रो चरणको मतदान बिहीबार सम्पन्न भएको छ । विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र…
Read More...

नेपाल अब अन्तरीक्ष युगमा प्रवेश ! नेपालले पठायो आफ्नै स्याटलाईट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब अन्तरीक्ष युगमा प्रवेश गरेको बताएका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्, ‘‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याटलाईट—१‘ प्रक्षेपण भएको छ । यो सँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न…
Read More...

नेपाल सरकारको अनुमति बिनै विमानस्थलमा भारतीय एयर मार्शल

काठमाडौ । नेपाल सरकारको अनुमति बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शल राखिँदै आएको पाइएको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा…
Read More...

रहस्यमयी ‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक

-हाम्रै साझा पत्रिका काठमाडौं, चैत २८ वर्षौंदेखि रहस्यमा रहँदै आएको 'ब्ल्याक होल' को तस्बिर खिच्न खगोलशास्त्रीहरू सफल भएका छन्। अनन्त अन्तरिक्षमा रहेको…
Read More...