web analytics
Browsing Category

मनोरञ्जन

प्रतिक्षित गीत ‘नौं डाँडा काटेपछि’को म्युजिक भिडियो युट्युवमा सार्वजनिक

काठमाडौं, १६ भदौ  :  धनगढीका उदयमान मोडल सुशील कुँवरद्वारा अभिनित म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ युट्युवमा सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो । म्युजिक भिडियोमा मोडलिङ्ग क्षेत्रमा उदाइरहेका सुशील कुँवर र सुस्मिता कुँवरले अभिनय गरेका छन् ।…
Read More...

“गो कोरोना गो” भागिजा…

जिबि आग्री, काठमाडौं । संगीतकार दिपक आरजेले आइतबार सोसल ट्रेन्डिङ पछ्याउँदै "गो कोरोना" गीत सार्वजनिक गरेका छन । संगीतकार आरजेले विश्व कोरोना…
Read More...

को हुन ॠषि कपुर ?

ऋषि कपुरलाई कसरी चिनाउने ? उनी आफ्ना जमानाका प्रिय अभिनेता । अहिलेका पुस्ताले उनलाई रणवीर कपुरका पिता भन्न सक्छन् । अघिल्लो पुस्ताले उनलाई निर्माता/निर्देशक एवं अभिनेता राज कपुरका छोरा भन्न सक्छन् । सजिलो ढंगले चाहि यसरी चिन्न सकिन्छ, उनी कपुर खानदानका एक सन्तान हुन् जसले पूर्खाले हिँडेका पाइलाका डोब पच्छ्याउदै बलिउडको सिलसिला जारी राखे । ऋषि…
Read More...

आँचलसंग बिहे गरेका उदिपलाई झड्का: फिलिपिनी पुर्व प्रेमिका र…

केही साताअघि विवाह बन्धनमा बाँधिएका अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठलाई लिएर गसिपहरु चलिरहेका छन् । उनीहरुको विवाहमा देखिएको तडक भडक देखि पुर्व…
Read More...

अनुभूतिमा लकडाउन (लेख)

गाउँमा सबै जसो युवायुवती कलेज बन्द भएर घर फर्किएका छन । पल्लाघरका दाजु भाउजु पनि काठमाडौं देखि घर फर्कनु भएको छ।‌ गाउँको शुन्य झुपडीहरुमा कोरोनाले चहलपहल बढाएको…
Read More...

बिराज भट्टको “साङ्लो” पुनर्वासको पुर्णलक्ष्मी चलचित्र मन्दिरमा

कञ्चनपुर, २५ माघ । पुनर्वासको पुर्णलक्ष्मी चलचित्र मन्दिरमा आजदेखि बिराज भट्टको वहुचर्चित फिल्म "साङ्लो"प्रदर्शन भईरहेको छ । चार बर्षपछि निर्माता निर्देशक भएर नेपाली चलचित्रमा फर्किएका एक्सन स्टार नायक बिराज भट्टको कमब्याकलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । माघ २४ गतेबाट देशभरको हलमा बिराज भट्टको चलचित्र ‘साङ्लो’ प्रदर्शन भइरहेको छ ।…
Read More...

कञ्चनपुर मोडल करण आउजीले खुश्बु भट्टराईसंग मिलेर गरे धमाका…

कञ्चनपुर, ९ माघ कञ्चनपुरका उदयीमान मोडल करण आउजीले मोडल खुस्बु भट्टराईसंग मिलेर धमाका गरेका छ्न । उनले डोटेली भाषाको धमाकेदार गीत"छोरेट्ठी" बोलको डिजे गितमा…
Read More...

पुनर्वासको पूर्णलक्ष्मी चलचित्र मन्दिरमा भोलिदेखि तामाङ…

कञ्चनपुर, ८ माघ । पुनर्वासको पूर्णलक्ष्मी चलचित्र मन्दिरमा भोलि विहिवार देखि तामाङ फिल्म "तिल्दा" प्रदर्शन हुने भएको छ । नेपालभरी प्रदर्शन भएर चर्चा कमाउन सफल…
Read More...

चर्चित निर्देशक अशोक बि.क.को दर्शकलाई नयाँ वर्षको उपहार,मर्मस्पर्शी म्युजिक भिडियो “जब सम्म सास छ” अब युटुबमा

काठमाडौ, १७ पौष अहिले निकै चर्चामा रहेका निर्देशक अशोक बि.क.ले नयाँ वर्ष २०२० को अवसर पारेर मर्मस्पर्शी म्युजिक भिडियो "जब सम्म सास छ" युटुबमा लिएर आएका छ्न । गीतमा रहेको शब्दको मर्म अनुसार निकै मेहनत गरि जीवन्तता दिन निर्देशक बि.क. सफल देखिएका छन । कञ्चनपुर पुनर्वासमा जन्मी हुर्की राजधानी काठमाडौमा बसेर संघर्ष गरि सफलताको शिखर चढदै गरेका निर्देशक…
Read More...

डोटेली भाषाको चलचित्र ‘नन्दी’ को पोष्टर…

धनगढी, १३ पुस वहुप्रतिक्षित डोटेली भाषाको चलचित्र 'नन्दी' को पोष्टर सार्वजनिक गरिएको छ । सुदुरपश्चिमको रमणीय स्थानहरुमा सुटिङ गरिएको सो चलचित्र सुदुरपश्चिममा…
Read More...

नृत्य कलामा अब्बल सुन्दरी फरिता खड्का

जिबि आग्री काठमाडौ । सानै उमेरदेखि चलचित्रको नायिका बन्ने सपना बोक्दै राजधानी छिरेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि अब्बल छिन । मोडर्न डान्स, कल्चरल, हिपहप…
Read More...

मोडल सुरज रावल अभिनित लोक दोहरी म्युजिक भिडियो “हत्यारा” युटुबमा सार्वजनिक (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको लोक दोहोरी म्युजिक भिडियो"हत्यारा" युटुबमा सार्वजनिक भएको छ । अनिता तामाङ्ग र रिदिम शेर्पालीको आवाज रहेको गितमा तेजेन्द्र विश्वासको संगित र नारायण के.सी.को रचना रहेको छ । भिडियोमा सुरज रावललाई सानी परीयारले साथ दिनुभएको छ । बासु न्यौपानेको छायांकन रहेको सो म्युजिक भिडियोलाई सम्पादन र रंग…
Read More...

‘छोटो कपाल’को कमाल, एकैदिनमा युट्युव ट्रेन्डिङमा

अष्ट्रेलिया । सोमबार ईनाक्षी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको लोकदोहोरी गीतको म्युजिक भिडियो ‘छोटो कपाल’ एकैदिनमा युट्युवको ट्रेन्डिङ पुगेको छ ।…
Read More...

‘छोटो कपाल’को कमाल, एकैदिनमा युट्युव ट्रेन्डिङमा

अष्ट्रेलिया । सोमबार ईनाक्षी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको लोकदोहोरी गीतको म्युजिक भिडियो ‘छोटो कपाल’ एकैदिनमा युट्युवको ट्रेन्डिङ पुगेको छ ।…
Read More...

जनयुद्ध लडेका शाही कलाकार बने

जिबि आग्री । माओवादी जनयुद्वकालमा बाल कलाकार भइ युद्ध मैदानमा होमिएका शाही जनयुद्धका घाइते समेत हुन । युद्धको क्रममा उनि पुर्ब मेचीदेखि पश्चिम् महाकाली सम्म पुगे कहिले गाउदै त कहिले नृत्य र नाटक बाट समाजलाइ परिवर्तन तर्फ लैजान र तत्कालीन शाही सरकारको बर्बरता पुर्ण तानाशाह लाई परास्त गर्दै गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ ,हिमाल पहाड तराइ बाट उठ…
Read More...

नेपाली लोक तथा दोहोरी प्रेमीलाई नौलो कोशेली ! दुर्गेश,…

अष्ट्रेलिया । नेपाली कलासंस्कृतीको संरक्षण र प्रवर्द्धन गर्दै आईरहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्ष तथा मोडल गोविन्द…
Read More...

बोगटानी किङको डोटेली भाषाको चलचित्र ‘नन्दी’कोे छायाङ्कन शुरु

धनगढी, २० मङ्सिर वहुप्रतिक्षित डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट सो चलचित्रको छायाङ्कन…
Read More...

चलचित्र जगतमा उदाएका टंक धमला

जिबि आग्री, काठमाडौ - सुदुर पश्चिमको कैलाली जिल्लामा जन्मिएका टंक धमला हाल लण्डनमा बस्दै आएका छन । कैलालीदेखि काठमाडौँ सम्मको यात्रामा सुरुवातका दिन हरुमा रेडियोमा काम गर्न थाले । सायद चलचित्र क्षेत्रमा बढि रुचि हुनाले होला उनलाइ फिल्म सम्बधी अझ जान्न र पढ्न मन लाग्यो । त्यसैले होला उनि कामको शिलसिला र अध्यानको लागि लण्डन पुगे ।  त्यहाँ चलचित्र…
Read More...

डान्सिङ गीत “लभ स्टोरी” युट्युबमा सार्वजनिक

जिबि आग्री, काठमाडौं । मोडल रोबर्ट सिंह र अरुसी मगरद्वारा अभिनित डान्सिङ भिडियो युट्युबमा सार्वजनिक भएको छ। दुई दिन अघि सार्वजनिक म्युजिक भिडियो…
Read More...