web analytics
Browsing Category

अपराध

बि.ओ.पी. आनन्द बजारको सक्रियतामा अवैध मालसामान बरामद

कञ्चनपुर, पौष ९ पछिल्लो समय सक्रियता बढाईरहेको पुनर्वास आनन्द बजार बि.ओ.पी.को सशस्त्र प्रहरीको टिमले डेढ लाख बराबरकाे अवैध मालसामान बरामद गरेकाे छ । हिजो बेलुकी करीब ६ बजेतिर सिमावर्ती भारतीय बजार बसहीबाट अवैध रुपमा ल्याउदै गरेको सो मालसामान प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सामानमा ८० के.जी. ब्रोईलर कुखुरा,१ सय पचास के.जी. हरियो मटर ,१…
Read More...

बुढासुब्बा युट्युव च्यानल नै ह्याक

काठमाडौं : नेपालको चर्चित युटयुब च्यानल बुढासुब्बा म्युजिकको अफिसियल युटयुब च्यानल ह्याक भएको छ। युटयुब च्यानल ह्याक भएसँगै च्यानलको नाम परिवर्तन गरेर 'म्याटभे…
Read More...

शारीरिक सम्पर्क राख्न खोज्दा हत्या

चितवन, २९ मङ्सिर आफ्नो बहिनीसँग शारीरिक सम्पर्क राख्न खोज्दा चितवनको भरतपुरमा एक युवाको आफ्नै साथीको हत्या गरेका छन्। भरतपुर महानगरपालिका–२७ घर भएका कालीराम…
Read More...

“प्लिज ! अन्तिम पटक भेटन आउ” भन्दै कोठामा बोलाएर प्रेमिकाले युवकको लिंग काटिदिएपछि…

काठमाडौ, २५ मङ्सिर काठमाडौंमा एक युवतीले आफ्ना प्रेमीलाई बोलाएर लिंग काटीदिएकी छन् । लामो समयसम्म प्रेम सम्बन्ध रहेका प्रेमीले धोका दिन खोजेपछि उनले यस्तो गरेको बताइएको छ । "अन्तिम पटक आउ" भनेर आफ्नै कोठामा बोलाएर प्रेमीकाले यस्तो गरेको बताइएको छ । काठमाडौंको कपन स्थित कोठामा युवतीले प्रेमीलाई बोलाएकी थिइन् । काठमाडौं महानगरपालिका–६ महांकाल डेरा…
Read More...

प्रदेश सभामै यौन हिंसा???

‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी…
Read More...

प्रहरीले पत्ता लगायो निर्मला हत्याका दोषी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ५ मंसिर साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी पुगे । नेपालगन्ज विमानस्थलमा ओर्लिएर धनगढी गएका आईजीपी खनालले प्रदेश…
Read More...

भारतमा बलात्कारको आरोपीलाई प्रहरीद्वारा ईन्काउण्टर

भारत । अनुसन्धानको क्रममा हिरासतमा रहेका चार जना बलात्कार आरोपीलाई भारतको हैदरावाद प्रहरीले घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ । २७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएका थिए । घटनास्थलमा अपराधको सिन तयार पार्नका लागि प्रहरीले बलात्कार अभियोग लागेका चारै जनालाई शुक्रबार विहान लगेको थियो । तर आरोपी भाग्न खोजेपछि…
Read More...

पुर्चौडीमा बोक्सीको आरोपमा महिला माथी कुटपिट

बैतडी, १५ मङ्सिर बैतडीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। पुर्चौंडी नगरपालिका वडा नम्बर ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट…
Read More...

कैलालीमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो…

कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जना पक्राउ परेका छन्।सामाजिक सञ्जाल फेसबुकमा…
Read More...

बेलौरीका शिक्षक श्रीमती हत्याको आरोपमा पक्राउ

कञ्चनपुर, १३ मङ्सिर बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी विद्यालयका शिक्षक मोहन सिह ऐरीलाई श्रीमती हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेको कारण मृत्यु भएपछि माइती पक्षले शिक्षक…
Read More...

कञ्चनपुरमा बुवाकै अगाडी छोराको निर्मम हत्या 

कञ्चनपुर, १३ मङ्सिर महाकाली नगरपालिका वडा नम्वर ३ का २२ वर्षिय दिपक पन्त, बुवा बिसनसंगै मोटरसाईकलमा महेन्द्रनगर आईरहेका थिए। महेन्द्रनगर–मझगाँउ सडक…
Read More...

आक्रमणमा परेका पुनर्वास स्थित माछापुच्छ्रे बैंकका…

अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा बिहीबार दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ। आक्रमणबाट माछापुच्छ्रे बैंकमा कार्यरत प्रवीन भट्ट…
Read More...

पुनर्वास आईबिआरडी माछापुच्छ्रे बैँक शाखामा कार्यरत कर्मचारीमाथी कुटपिट

कञ्चनपुर, १२ मङ्सिर पुनर्वासको माछापुच्छ्रे बैँकका दुई कर्मचारीमाथि कुटपिट भएको छ । पुर्नवासको आईबीआरडी बजारमा रहेको माछापुच्छ्रे बैँकका व्यवस्थापक प्रविन भट्ट र बैँकमै कार्यरत कर्मचारी शारदा पन्तमाथि बुधबार साँझ कुटपिट भएको प्रहरीले जनाएको छ। पुनर्वास नगरपालिका ५ सिमरीमा हिजो बुधबार साँझ साढे ७ बजेतीर उनीहरुमाथि आक्रमण भएको हो। बैकबाट आफ्नो घर…
Read More...

घरमा पुरयाईदिने बहानामा उखुबारीमा लगी बलात्कार 

कञ्चनपुर, मंसिर ११ बेलौरीमा दाजुद्वारा बहिनी बलात्कृत भएकी छिन् । रातिको समयमा घरमा पुरयाईदिने बहानामा बहिनीलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।…
Read More...

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

काठमाडौ । २०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै…
Read More...

भोजपुरमा महिलाको दुवै स्तन काटेर फरार

अज्ञात समुहले एक महिलाको दुवै स्तन काटिदिएका छन्। भोजपुरको षडानन्द नगरपालिका–८  तुङ्गेछाको सेमेङमा अज्ञात समूहले ३० वर्षीया महिलाको स्तन काटेर फरार भएको छ। महिला गम्भीर घाइते भएकी छन्। बुधबार बिहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी महिलाको नकापधारी अज्ञात समूहले स्तन काटेर भागेको बताइएको छ। उक्त समूहले कपडा धोइरहेकी महिलालाई…
Read More...

पुनर्वासमा मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

कञ्चनपुर, ४ मङ्सिर पुनर्वास नगरपालिका २ बस्ने बिष्णु बिकलाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको छ । नीज बिकले पुनर्वास नगरपालिका-१० का राम प्रकास…
Read More...

पुनर्वासमा तीन बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा…

कञ्चनपुर, ३ मङ्सिर पुनर्वास नगरपालिका वडानम्बर ९ सीता बस्ती (ख गाउँ)मा तीन बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा एक किशोर पक्राउ परेका छन । पक्राउ…
Read More...

किर्ते गरि विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

झापा– झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कारागार चलान…
Read More...