web analytics
Browsing Category

विचित्र संसार

जंगलका फिरन्ते राउटेलाई शहरमा ‘मगन्ते’ किन बनाइयो ?

सुर्खेत – राउटेलाई जंगलका राजा भनिन्थ्यो । राउटे समुदाय जंगलमै रमाउँथ्यो र जंगलमै फिरन्ते जीवन बिताउँथ्यो । राउटेको जंगली जीवन एकादेशको कथाजस्तै बनाइएको छ । राउटेको जीवन सुधार्न भन्दै सरकार र विभिन्न गैरसरकारी संस्थाले राउटेको सामूहिक वस्ती बनाउने अभियान थलाए । सरकारी सक्रियतामै चलेका कार्यक्रमले जंगलका फिरन्ते राउटेलाई शहरका मगन्ते बनाएको छ ।…
Read More...

७३ वर्षमा जुम्ल्याहा सन्तानलाई जन्म दिएर यी महिलाले तोडिन्…

भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १०…
Read More...

अमेरिकामा फेला पर्‍यो दुईवटा टाउका भएको अनौठो सर्प

वाशिङटन । अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको…
Read More...

पाको मान्छेसंग किन आकर्षित हुन्छ्न युवती  

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन् । यस्तो किन हुन्छ होला । खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । एक अध्ययनले यस्तो देखाएको छ यहाँ महिलाले पाको उमेरको पुरुष…
Read More...

विचित्र संसार जहाँ सार्वजनिक स्थलमा यौन सम्पर्क गर्नु…

एजेन्सी। शारीरिक सम्बन्ध बनाउने कुरा सुनेर आज पनि मानिसहरु असहज महशुस गछन्। तर विश्वमा अहिले पनि यस्ता पनि देश छन्, जहाँ यौन सम्पर्क गर्नु परम्परा नै हो। यहाँ…
Read More...

भूकम्पको भविष्यवाणी गर्ने कज्योतिष अर्जुन क्षेत्री प्रकाउ

काठमाडौं : ठूलो  भूकम्प आउँदैछ भनेर भविष्यवाणी गर्ने अर्जुन क्षेत्री पक्राउ गरेका छन्। आफू ज्योतिष विद्याको ज्ञानी भएको भन्दै भूकम्प आउने भविष्यवाणी गर्ने…
Read More...

के हो सेक्स टोय ? के यसले नेपाली समाजलाई बिगार्दै त छैन ?

अभिषेक अग्रहरि शिक्षक हुन्। उनकी श्रीमती गर्भवती छिन्। मोरङ, विराटनगरका अग्रहरि काठमाडौँमा बस्छन् भने उनकी श्रीमती उतै छिन्। आइतबार काठमाडौँको नयाँ सडकस्थित नाइस एन नटी सेक्स टोय पसलमा यौन खेलौना छनोट गरिरहेका अवस्थामा भेटिएका उनी यौन चाहना मेट्नका लागि सेक्स टोय प्रयोग गर्नुलाई सहज रूपमा लिनुपर्ने बताउँछन्। ‘म काठमाडौँमा बस्छु,’ उनले भने,…
Read More...

महिलाले जन्माइन् एकै पटक ४ सन्तान, ४ बच्चाको तौल जम्मा एक…

वीरगंज । वीरगंजमा महिना नपुग्दै एक महिलाले चार बच्चा सन्तान जन्माएकी छिन् । नजमा खातुनले एकै पटकमा चार वटा सन्तान जन्माएकी वीरगंज हेल्थ केयर अस्पतालले जनाएको छ…
Read More...

सबैलाई चकित बनाउन युवकले आफूलाई रुखमा बाँधे, निस्कन सकेनन्ः…

मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई…
Read More...

फिलिपिन्समा वैज्ञानिकले भेटे मानिसको अर्को प्रजाति ‘होमो लूजोनेसिस’

मानिस प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्समा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यो प्रजातिको नाम ‘होमो लूजोनेसिस’ राखिएको छ । यो प्रजातिको विशेषता प्राचीन मानव प्रजाति र अहिलेको मानव प्रजातिसँग मिल्ने किसिमको छ । यो प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको र पछि दक्षिण पूर्व एशियामा बसाईं…
Read More...

अनौठो डीएनए खुलासा : जुम्ल्याहा सन्तानका भिन्दाभिन्दै बावु

बेइजिङ : चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले…
Read More...

अपत्यारिलो एउटा सत्य

कसैले पत्याओस् वा नपत्याओस्, सत्य कुरा सत्य नै हुन्छ। अनेकौं महापुरुष, योगी र महामानवका जीवनगाथा यस्तै दैवीशक्तिका रहस्यले भरिपूर्ण पाइन्छ। हुन पनि ईश्वरीय कृपा…
Read More...