web analytics
Browsing Category

कला-साहित्य

कञ्चनपुर पुनर्वासका सर्वज्ञ वाग्ले द्वारा लिखित पुस्तक”पुनर्वास”को विमोचन १८ माघमा हुने

कञ्चनपुर, १७ माघ । कंचनपुर पुनर्वास निवासी सर्वज्ञ वाग्लेद्वारा लिखित पुस्तक"पुनर्वास"को विमोचन यही माघ १८ मा हुने भएको छ । हाल अमेरिका बस्दै आउनुभएका वाग्ले एन आर एन अमेरिकाका उपाध्यक्ष हुनुहुन्छ । हाल निरन्तर रुपमा साहित्यमा कलम चलाउँदै साहित्यकारको रुपमा आफुलाई स्थापित गरीसक्नुभएको छ । साहित्यिक क्षेत्रमा प्रसिद्ध कृतिहरु जुवाघर (हास्य व्यंग्य…
Read More...

तामाङ केटोको भाषा यात्रा

भाषाको माया आफ्नो मातृभाषा तामाङ भएका कारण ‘फस्ट ब्याय’लाई नेपाली विषयमा आइपरेको हीनताबोधी कठिनाइ। त्यही इखले नेपालीमा प्रथम हुँदै यसमै विद्यावारिधि।…
Read More...

हाम्राे तीताे यथार्थतामा अाधारीत डेउडा गीत

                                -लाल बहादुर स्याडा (१)पाल्न छाड्या गाईबस्तु,लाउन छाड्या खेती! फेसन अर्नु मेकअप अर्नु, मुख्य काम छ तेती!! (२) कैकाई घर…
Read More...

विवाह नगरी आमा बनेकी एक युवतीको कहानी

 मेरा लागि आफ्नी छोरीलाई भेट्नु कुनै सेलिब्रिटीलाई भेटे सरह थियो । लामो समयदेखि उसलाई भेट्नेबारे सोचिरहेकी थिएँ । उसलाई म निकै अघिदेखि चिन्दछु, उसलाई भेटेपछि यस्तो लाग्यो । मैले उसको आँखामा पनि हेरेकी थिइनँ तर मेरो उनीसँग प्रेम बसिसकेको थियो । त्यतिबेला मलाई यत्ति मात्र थाहा थियो कि म उसको सुरक्षाका लागि हर सम्भव कोसिस गर्नेछु । यद्यपि, मैले यी सब…
Read More...

मालिक ! रिसानी माफ होस ।

मालिक!!! मैले यहि भनेको थें : "मालिक, समाज चाहिन्छ,अगुवा,बुद्धिजीवी चाहिन्छ, उहाहरुको सल्लाह लिउँ" मैले यहि भनेकै कारण मलाई एक्ल्याउनु भो!!!…
Read More...

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान अष्ट्रेलिया शाखाको पहिलो…

मेलवर्न । भदौ १२ भदौ १२ गते अर्थात यहीँ अगष्ट २९ मा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ । अष्ट्रेलिया शाखाका…
Read More...

को हुन शहिद गोविन्द गौतमको शालिकका मुर्तिकार

काठमाडौं, असार २७ । कञ्चनपुरको आनन्दबजार घटनामा नेपालको सीमा अतिक्रमणको विरुद्धमा आवाज उठाउदा सीमामै भारतीय एसएसबीको गोलि लागि सहादत भएका गोविन्द गौतमको बिहिवार शालिक अनावरण भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको ८ लाखको बजेटमा शालिक र पार्क निर्माण भएको छ । को हुन मुर्तिकार नरेन्द्र भन्डारी ललितपुरको…
Read More...

गायक शिशिरको जोगी रूप

काठमाडौं : गुगल सर्च गर्ने हो भने गायक शिशिर योगीको प्रायः सबै तस्बिर एकै प्रकारको फेला पर्छ— बाक्लो कालो जुँगामा हँसिलो मुहार। तर अहिले गायक योगीको मुहार…
Read More...

बेइमान कुलमान (परीहास)

यिनको नाम कुलमान । यिनी नेपाल विद्युत् प्राधिकरणका मूलम्यान । यिनलाई हालै मोदी माननीयज्यूले लेखा समितिको बैठकमा बेइमान, भ्रष्टाचारी, अटेरी, दम्भी,…
Read More...

लाहुरी भैंसी (कथा)

'लुखुर्या' घराँ त निकै रमझम देखिन्छ नि ? 'आँगनाँ' पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?'- उनी आफैं हडबडाए, मानौं त्यहाँ वरिपरि अर्को कुनै मानिस हर्दम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ । बोलिसकेपछि उनी आफैं झस्केर…
Read More...

साहित्यकार जेबी दर्लामी “नुरी” लिएर आईपुगे

साहित्यकार जेबी दर्लामी फेरि नयाँ उपन्यास "नुरी"का साथ हाम्रो सामु झुलुक्क झुल्केका छन । बाबा लक्ष्मण दर्लामी र आमा सावित्रा दर्लामीको सन्तानको रुपमा शितगंगा न.…
Read More...

क्रिष्चियन प्रवेश गरेको १५ वर्षपछि बुद्धको शरणमाः धनबहादुर…

मेरो नाम धनबहादुर तामाङ हो । मेरो जन्म २०२४ सालमा भएको हो । घर रामेछाप जिल्लाको लखनपुर गा.वि.स. वडा नं. ९, पोङ्दीको छ्यर्कूमा रहेको छ । बुबाको नाम…
Read More...

तामाङ थरहरु उत्पत्तिको किम्वदन्ती र इतिहास

काल्देन कालदेन एक तामाङ जाती भित्रको थर हो। एक कहावत अनुसार सधै साचो बोल्ने भएकोले उनिहरु काल्देन भए भनिन्छ खानिखोर खानिखोर एक तामाङ जाती भित्रको थर हो। एक कहावत अनुसार राजाको दरवारमा खबरदारी गर्ने काम गरेकोले उनिहरु खानिखोर भए भनिन्छ। ख्युङवा ख्युङ्वा एक तामाङ जाती भित्रको थर हो। उनिहरुको कुलदेवताको नाम (ड्यानचान र मामो) हो।…
Read More...

सहयोगबापत शरीरै चाहिने ?

घर र पत्रकारिताको तालिम हुने स्थानबीचको दूरी २० किलोमिटर। २० किलोमिटरको दूरीमा पाँच किलोमिटर मात्र यातायातको साधन उपलब्ध थियो। बाँकी १५ किलोमिटर जंगलको बाटो…
Read More...

रहस्यमय गायिका विष्णु माझीको बारेमा सनसनीपुर्ण खुलासा

बागबजारको मूल बाटोबाट छुट्टिने कुनै गल्लीमा एउटा रेकर्डिङ स्टुडियो छ । बिहान ११ बजेतिरको समय, ब्यस्त ठाउँ अनि चहल–पहल पनि उत्तिकै छ । त्यही भीडभाडका बीच एउटा…
Read More...