web analytics

हुलाकी सडक प्रकरण: सिमामा पहरेदार भएर सडक निर्माण सम्पन्न गराउँछौ- पुर्व मन्त्री लाल बहादुर…

यम प्रसाद आचार्य कञ्चर, २७ असार । नेकपा केन्द्रिय सदस्य तथा पूर्व मन्त्री लालबहादुर विश्वकर्माले सिमामा पहरेदार भएर पनि हुलाकी सडक निर्माणलाई सम्पन्न गराएरै छाडिने बताउनुभएको छ । भारतले सडक निर्माण कार्यलाई अवरोध गरेको बेलौरीको…

रोकिएन भारतको दादागिरी: हातहतियार सहित नेपाल प्रवेश गरेर हुलाकी रोड निर्माणमा अवरोध ।

असार २३, २०७७, बेलौरी । कंचनपुरको दक्षिणि क्षेत्रमा निर्माणधिन हुलाकी राजमार्ग भारतीय पक्षले अचानक अवरोध पुर्याएको छ । हात- हतियारसहित नेपाल प्रवेश गरेर भारतीय सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरुले बेलारी-८ पचुहिमा सडक निर्माणकार्यमा…

पुनर्वासमा विद्युत करेन्ट लागेर एक जनाको मृत्यु !

यम प्रसाद आचार्य २३ असार, २०७७ पुनर्वास । कंचनपुरको पुनर्वासमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ। मंगलबार बिहान पुनर्वास नगरपालिको वडानम्बर १ महेन्द्रबस्तीमा बिधुत करेन्ट लागेर १८ बर्षिया सरु धामी को मृत्यु भएको हो। बिहान…

कञ्चनपुरमा अनेरास्ववियु र राष्ट्रिय युवासंघद्वारा भारतीय हस्तक्षेपका विरुद्ध आन्दोलनको घोषणा,…

कञ्चनपुर । अनेरास्ववियु र राष्ट्रिय युवासंघ नेपाल कञ्चनपुरद्वारा भारतीय हस्तक्षेपका विरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियु कञ्चनपुरका संयोजक बिरेन्द्रराज बिष्ट र राष्ट्रिय युवा संघ नेपाल…

नेपाल सक्रमित हुनेको संख्या १०० नाघ्यो ।

२५ वैशाख, काठमाडौं । नेपालमा कोरोना सक्रमितको संख्या १०१ पुगेको छ। आज कपिलवस्तुमा थप दुईजनामा संक्रमण पुष्टि भए पछि सक्रमितको संख्या १०१ पुगेको हो । टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका…

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ९९ पुग्यो ।

२४ बैशाख , बिरगंज । नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुल सङ्क्रमित सङ्ख्या ९९ पुगेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत आज यसको पुष्टि गर्नु…

केन्द्रबिन्दु बन्दै नेपालगन्ज, स्थिति भयावह हुने देखिएपछि आजबाट निषेध आज्ञा जारी ।

२३ बैशाख , नेपालगन्ज । पछिल्लो समय नेपालगन्ज कोरोनाको केन्द्रबिन्दु बन्ने खतरा बढेको छ। गत शुक्रबार एक जनामा देखिएको कोरोना संक्रमण फैलिएर २३ जनामा फैलिएपछी नेपालगन्ज नेपालका लागि कोरोनाको केन्द्रबिन्दु बन्ने खतरा बढेको हो । नेपालगंजमा गत…

नेपालगंजमा थप ६ जनामा कोरोना संक्रमण, एकै दिनमा नेपालगन्जमा मात्रै संक्रमित हुनेको संख्या १५ पुग्यो…

२१ बैशाख , नेपालगन्ज । आज मात्रै बाँकेको नेपालगंज १५ जनामा कोराना संक्रमण भएको पुष्टि भएको छ । बेलुका ४ बजे सम्म ९ जनामा पुष्टि भएकोमा अहिले यो बढेर १५ पुगेको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। नेपालगन्जका एकजना ६० बर्षिय…

कोराना बाट बच्न पुनर्वासमा बहाई समुदाय द्दारा जनचेतनामूलक कार्यक्रम( फोटोफिचर सहित)

पुनर्वास -चैत्र १०, २०७६ कंचनपुरको दक्षिण क्षेत्र पुनर्वासको मोतिबस्तिमा बहाई स्थानीय आध्यात्मिक सभाले ब्यानर सहित जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । बिश्व नै कोरानाको भाईरस कोभिड -१९ को महामारी बाट आक्रान्त भैईरहेको बेला समुदायको…

#ब्रेकिङ्ग न्युज – काठमाडौंमा एकजनालाई कोराना संक्रमन भएको स्वास्थ मन्त्रालय द्दारा पुष्टि

चैत्र १०, काठमाडौं । नेपालमा एक जना महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ। फ्रान्सबाट कतार हुँदै काठमाडाैं आएकी महिलामा कोरोना भाइरस देखिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज सोमबार पत्रकार सम्मेलन गरी कोरोना…

अस्ताईन वीर सपूत जन्माउने आमा

नेपाल भुमीको रक्षाको लागि आफ्नो प्राणको आहुती दिने वीर सहिदहरुकै कारण आज नेपाली हु भन्नुमा ठुलो गर्व छ । हातमा नाङ्गो खुकुरी नचाउदै बिर्टिसहरु सँगको लडाईमा जिते संगै नेपाल कसैको गुलामी नबन्ने देश बन्यो। बहादुर गोर्खाको देश भनेर बिश्वभरी नै…

बेदकोट नगरस्तरीय मा.बि तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बेदकोट , कंचनपुर कंचनपुरको बेदकोट नगरपालिकामा मा.बि तहको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। सृजनशिल सहकारी संस्था झलारीको आयोजनामा बेदकोट नगरपालिका ५ स्थित सरस्वती मा.बिको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिएको थियो । सृजनशिल…

खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पुनर्वासमा सम्पन्न

फाल्गुन ६, पुनर्वास कंचनपुरको पुनर्वासमा खाद्य स्वच्छता तथा गुणस्तर नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग धनगढीको आयोजना र होटेल…

पुनर्वासमै खुल्यो सुदुरपश्चिम कै पहिलो कोइला उद्योग

फाल्गुन ५, पुनर्वास कंचनपुरको पुनर्वासमा सुदुरपश्चिम् कै पहिलो कोइला उद्योग आज बाट संचालनमा आएको छ। कंचनपुरको दक्षिण बेल्टको पुनर्वास नगरपालिका २ स्थित दशरथबस्तिमा ६० लाखको लगानीमा प्रहिलो पटक जैविक कोइला उत्पादन उद्योग स्थापना भएको…

बे.न.पा ५ द्दारा सामुदायिक बिद्यालयलाई ई-हाजिरी र डिजिटल भित्ते घडी बितरण

फल्गुण ४, बेलौरी बेलौरी नगरपालिका वडा नम्बर ५ द्दारा वडामा रहेका ४ वटा सामुदायिक बिद्यालयलाई ई- हाजिरी र डिजिटल भिते घडी बितरण गरेको छ। बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित श्री जन नमुना माबीमा भएको एक कार्यक्रमका बिच वडा अध्यक्ष साईतु…

मालिका आधारभुत विद्यालयको ३६ औ बार्षिक उत्सव सम्पन्न ( फोटोफिचर सहित)

माघ २६, पुनर्वास पुनर्वास नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री मालिका आधारभुत विद्यालयको ३६ औ बार्षिक उत्सव तथा अभिभावक दिवस बिबिध सास्कृतिक कार्यक्रमका साथ मनाईएको छ। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बल बहादुर साँउदको सभापतित्वमा…

कृयाशिल दलित पत्रकार संघ कन्चपुरको जिल्ला अध्यक्षमा खडक कोलि चयन

९ माघ, २०७६ महेन्द्रनगर  कृयाशिल दलित पत्रकार संघ कंचनपुरको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा खडक कोलि सर्वसहमत चुनिनुभएको छ । महेन्द्रनगरको सेतिमहाकाली बस व्यावसायिक समितीको सभा हलमा भएको प्रथम जिल्ला भेला बाट अध्यक्षमा खडक कोलि ,…

सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम पुनर्वासमा शुरु (फोटोफिचर सहित

पौष २४, पुनर्वास पुनर्वास नगरपालिकाको आयोजनामा सामुदायिक मेलमिलाप सम्बन्धि आधारभुत प्रशिक्षण कार्यक्रम  आजबाट पुनर्वासमा शुरु भएको छ । समुदायमा मेलमिलाप र शान्ति कायम गर्नका लागि प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्रहरु स्थापना गर्ने…

स्थिति थप तनाबग्रस्त बनेपछी कोहलपुरमा प्रशासन द्दारा कर्फ्यु जारी( फोटोफिचर सहित)

कोहलपुर । बाँकेको कोहलपुर थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, पश्चिममा किरननाला , उत्तरमा चिसापानी र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू आदेश गरिएको छ । ट्रकले…

उप चुनावको पुर्व सन्ध्यामा नेपाली कांग्रेसकाका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

कार्तिक ३, बेलौरी कंचनपुरको क्षेत्र नम्बर १ काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष तथा बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष टेकबहादुर साँउद नेकपा प्रवेश गरेका छन । आज धनगढीमा भएको एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसको कार्यशैली ठिक नभएको…