web analytics

अतिक्रमित कालापानी क्षेत्रभन्दा १२ किलोमिटर तल छाङरुमा बिओपी स्थापना, छाङरुकै सीतापुल र छियालेकमा…

कालापानी क्षेत्र अतिक्रमण गरेर सडक खनेको भनेर नेपालभर भारतको चर्को आलोचना भइरहेको वेला सरकारले दार्चुलाको व्यास नगरपालिकास्थित छाङरुमा सीमा पोस्ट स्थापना गरेको छ । छाङरु कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्योभन्दा माथि…

नेपाल भारत सीमामा काँडेतार लगाऔं – सांसद इन्दु कडरिया

काठमाडौँ — राष्ट्रियसभा बैठकको शून्य समयमा कञ्चनपुरबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुभएकी सांसद इन्दु कडरियाले सीमा अतिक्रमणको बिषयलाई जोडदार प्रस्तुत गर्नुभएको छ । उहाँले नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने बताउनुभयो । शुन्य…

नेपालमा थप २६ जनामा कोरोना पुष्टि, सक्रमित हुनेको संख्या २१७ पुग्यो।

काठमाडौ । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २१७ पुगेको छ । आज राती १०:१५ मिनेटमा स्वास्थ मन्त्रालयले बिज्ञप्ति जारी गर्दै सो बारेमा पुष्टि गरेको हो । हेर्नुहोस कहाँ कहालाई भयो…

अभावका विच मातृभुमी रक्षार्थ खटिदै सशस्त्र प्रहरी ।

विकास सिह महता कंचनपुर । मातृभूमि अर्थात सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले कञ्चनपुरमा अभावै अभावका विच सुरक्षामा खटिएको छ । भारतको उत्तरप्रदेश र उत्तराखण्डसंगै जोडिएको कञ्चनपुरको कुल १ सय २९.५ किलोमिटर सीमा क्षेत्रमा…

पुनर्वास नगरपालिकाद्वारा महत्त्वपूर्ण निर्णय! सीमामा अलपत्र परेका नेपालीलाई प्रक्रिया पुरा गरि नेपाल…

यम प्रसाद आचार्य, पुनर्वास । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न पुनर्वास नगरपालिकाले आफ्ना रणनीति प्रस्तुत गर्दै आईरहेको छ । आइतबार पुनर्वास नगरपालिकाको विपत व्यवस्थापन समितिले महत्त्वपूर्ण बुँदाहरुमा निर्णय गरेको छ…

नेपाल पुनः थपिए १० नयाँ संक्रमित , संक्रमितको संख्या १२० पुग्यो ।

२९ बैशाख, काठमाडौं । नेपालमा पुनः १० जना नयाँ संक्रमित थपिएका छन । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सुरुमा हप्तामा १/२ जना संक्रमित देखिने गरेकोमा हाल आएर संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । हाल…

“गो कोरोना गो” भागिजा…

जिबि आग्री, काठमाडौं । संगीतकार दिपक आरजेले आइतबार सोसल ट्रेन्डिङ पछ्याउँदै "गो कोरोना" गीत सार्वजनिक गरेका छन । संगीतकार आरजेले विश्व कोरोना महामारीबाट गुज्रिरहेको परिस्थितिमा समयसान्दर्भिक गीत युट्युवमा सार्वजनिक गरेका छन ।…

कोरोनासंगको लडाइँमा पुनर्वास नगरपालिकाको योजना ! विपद् कोषमा विदेशमा रहेका स्थानीयदेखि…

कञ्चनपुर, २७ बैशाख यतिबेला विश्वभर कोरोना भाईरसको संक्रमण बढिरहेको छ । नेपाल भारतमा पनि बढिरहेको छ, भारतमा तिव्र रुपमा कोरोना भाईरस बढ्दा त्यहाँ मानिसको मृत्युको दर पनि बढिरहेको छ, भने नेपालमा हालसम्म सय बढि संक्रमित भएपनि केहीलाई निको…

फेरि थप ७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि…

धनगढीमा कोरोनाका अन्तिम १ जना पनि निको भएर घर फर्किए

धनगढी : धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए। ३५…

५० रुपैँया दिएर बालिका बलात्कार : पैसामा मुद्दा मिलाउन खोज्दा दश लाखको चेक प्रहरीको नियन्त्रणमा

मोहन बिष्ट । कञ्चनपुरमा एक बालिका माथि बलात्कार भएको छ । २ बैशाखमा कञ्चनपुरकी ति बालिकामाथि बलात्कार भएको घटना पाँच दिनपछि बाहिरिएको थियो । लकडाउका बेला कञ्चनपुरका स्थानीय गहुँ भित्र्राउन व्यस्त छन,  घरमै बसेका केही कृषिजन्य काममा पनि…

कोरोना विरोधी लडाकुहरुको सम्मानमा दिप प्रज्ज्वलन ।

कञ्चनपुर, २६ बैशाख । पुनर्वासमा कोरोना विरोधी लडाकुहरुको सम्मानमा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको छ । हिजो विहिवार साँझ पुनर्वास ८ स्थित बागेश्वरी माविमा २५६४औं बुद्ध जयन्तीको अवसर पारेर कोरोना भाईरस परास्त अभियानमा लागेका देश भरीका…

अष्ट्रेलियामा ह्वात्तै बढे नेपाली विद्यार्थी ! नेपाली ३ बर्षमा ४० हजार नयाँ नेपालीको आगमन

अष्ट्रेलिया । सन् ९० को दशकमा यदाकदा छात्रवृति पाएर उच्च अध्ययनमा आएका नेपाली विद्यार्थीहरुले अस्ट्रेलियालाई गतिलो शैक्षिक गन्तब्यका रुपमा पहिचान गराएको इतिहास पाइन्छ। ९० को अन्ततिर छिटपुट गर्दै मौकाको खोजीमा केही विद्यार्थी…

आजको राशिफल हेर्नुहोस

आजको राशिफल हेर्नुहोस मेष : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान…

‘लकडाउन’मा आजदेखि सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरु

काठमाण्डौ – सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र…

कपिलवस्तुका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०१ 

काठमाडौं । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी…

नेपाल छिर्न रोकेपछि बारामा रहेको सशस्त्र प्रहरी पोष्टमा भारतीयहरुद्वारा तोडफोड

बारा - बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् । सुवर्ण गाउँपालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले…

सिड्नीमा तीन सय यात्रु उतारेर मलेसियाबाट स्वास्थ्य सामग्री बोकेर उड्यो नेपाल एयरलाइन्सको जहाज

नेपाल एयरलाइन्सको चार्डर्ड जहाज तीन सय पाँच जना यात्रु तथा उडान कर्मचारीसहित अस्ट्रेलियाको सिड्नी आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडीको विमान सिड्नी आइपुगेको यो पहिलो पटक हो। कप्तान विजय लामा र अर्का विदेशी पाइलट जेम्स…

विश्वभर २ लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकै दिन २५ सयको ज्यान गयो

काठमाडौ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको…

आजको राशिफल बि.सं.२०७७ साल वैशाख २५ गते बिहिवार

आजको राशिफल बि.सं.२०७७ साल वैशाख २५ गते बिहिवार ई. सं. २०२० मे ७, नेपाल सम्बत ११४० बछलाथ्व पुन्ह प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, वैशाख शुक्ल पूर्णिमा तिथी, चन्द्रमा तुला…