web analytics

बेलौरी नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

कञ्चनपुर, ६ माघ बेलौरी नगरपालिका वडानम्बर ९ ले जेष्ठ नागरिकहरूलाई न्यानो लुगा वितरण गरेको छ। आईबार एक कार्यक्रमका बिच वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाइरहेका गरीब, विपन्न तथा ८६ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप न्यानो…

लालझाडीको बैजनाथ विद्यालयमा आजदेखी डे होस्टेल सञ्चालन हुने

कञ्चनपुर, ६ माघ। लाझगाडी गाउँपालिका स्थित बैजनाथ बहुभाषिक आधारभुत विद्यालयमा डे होस्टेलको व्यवस्था गरीने भएको छ। हिजो आईतबार बसेको विद्यालयको बैठकले सोमबार (आज) देखी डे होस्टेल सञ्चालनमा ल्याईने निर्णय गरेको हो। उक्त विद्यालयले गत वर्ष…

दैनिक_राशिफल, वि.सं . २०७६ माघ ६ गते सोमवार

वि.सं २०७६‌ माघ महिनाको ६ गते सोमवार तदनुसार ई.सं २०२० जनवरी २० तारिख, श्री सूर्य उत्तरायण,परिधावी नाम संवत्सर, शिशिर ऋतु , माघकृष्ण पक्ष एकादशी । अनुराधा नक्षत्र, गंडयोग बिहान १०:३२ बजेसम्म त्यसपछि वृद्धियोग / बव/बालवकरण , सूर्योदय ६:५७…

रवि लामिछानेले पाए सफाई

काठमाडौ, माघ ५ । आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले उनी सहित यो मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार साझँ सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलालसले…

रवि लामिछानेले पाए सफाई

काठमाडौ, माघ ५ । आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्। चितवन जिल्ला अदालतले उनी सहित यो मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार साझँ सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलालसले…

अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा निर्णय

काठमाडौ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे देखि बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।…

दैनिक_राशिफल, वि.सं . २०७६ माघ ५ गते आइतवार

वि.सं २०७६‌ माघ महिनाको ५ गते आइतवार तदनुसार ई.सं २०२० जनवरी १९ तारिख, श्री सूर्य उत्तरायण,परिधावी नाम संवत्सर, शिशिर ऋतु , माघकृष्ण पक्ष दशमी । विशाखा नक्षत्र, शूलयोग/ वणिज/भद्राकरण , सूर्योदय ६:५८ सूर्यास्त ५:३२/चन्द्रमा तुला राशि। माघ…

कञ्चनपुरका आरक्ष पीडित परिवारलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीको सामूहिक प्रतिबद्धता

कञ्चनपुर, माघ ४ । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कंचनपुरमा आरक्ष पीडित जनताका अगाडि…

बेलडाँडीमा वन मन्त्री तथा खानेपानी मन्त्रीबाट शुक्लाफाँटा प्रवेशद्वार शिलान्यास 

कञ्चनपुर,माघ ४ कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेशद्वारको शिलान्यास गरिएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र खानेपानी…

महिनावारी भएको समयमा आफ्नो घर अगाडीबाट हिँडेको भन्दै कुटपिट 

-हरिश्चन्द्र बाग कञ्चनपुर, ०४ माघ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ टाइगरबस्ती बस्ने दुई जना आरक्षपीडित महिला छिमेकीको कुटपिटबाट घाइते भएका छन् । अन्दाजी ३३ वर्षीय छिमेकी दल बहादुर शाहको कुटपिटबाट वर्ष ३१ की ईश्वरी खड्का र…

दैनिक_राशिफल, वि.सं . २०७६ माघ ४ गते शनिवार

वि.सं २०७६‌ माघ महिनाको ४ गते शनिवार तदनुसार ई.सं २०२० जनवरी १८ तारिख, श्री सूर्य उत्तरायण,परिधावी नाम संवत्सर, शिशिर ऋतु , माघकृष्ण पक्ष अष्टमी बिहान ८:५६ बजेसम्म त्यसपछि नवमी। स्वाति नक्षत्र, धृतियोग/ कौरव/तैतिलकरण , सूर्योदय ६:५८…

दैनिक_राशिफल, वि.सं . २०७६ माघ ३ गते शुक्रवार

वि.सं २०७६‌ माघ महिनाको ३ गते शुक्रवार तदनुसार ई.सं २०२० जनवरी १७ तारिख, श्री सूर्य उत्तरायण,परिधावी नाम संवत्सर, शिशिर ऋतु , माघकृष्ण पक्ष सप्तमी बिहान ११:०९ बजेसम्म त्यसपछि अष्टमी। चित्रानक्षत्र, सुकर्मायोग/ बव/बालवकरण , सूर्योदय ६:५८…

दैनिक_राशिफल, वि.सं . २०७६ माघ २ गते बिहीवार

वि.सं २०७६‌ माघ महिनाको २ गते बुधवार तदनुसार ई.सं २०२० जनवरी १६ तारिख, श्री सूर्य उत्तरायण,परिधावी नाम संवत्सर, शिशिर ऋतु , माघकृष्ण पक्ष षष्ठी दिनमा १:२९ बजेसम्म त्यसपछि सप्तमी। उत्तरफाल्गुनी नक्षत्र बिहान ८:२ मिनटसम्म त्यसपछि…

कञ्चनपुरको लालझाडीमा वडास्तरीय खुला फूटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर, माघ २ "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ गत पुस २२ गतेबाट सुरु भएको वडास्तरीय लालझाडी खुला फूटबल प्रतियोगिता आज सम्पन्न भएको छ । लालझाडी वडास्तरीय खेलकुद विकास समितिको आयोजना र कार्मेल युवा…

सुदुरपश्चिम साँस्कृतिक समाज पुनर्वासको आयोजनामा देउडा प्रतियोगिता हुने  

कञ्चनपुर,२ माघ । सुदुरपश्चिम साँस्कृतिक समाज पुनर्वासको आयोजनामा दुई दिने देउडा प्रतियोगिता हुने भएको छ । पुनर्वास जनता माध्यमिक विद्यालय, टाउनको खेल मैदानमा आगामी माघ ३ र ४ गते प्रतियोगिता हुन लागेको हो । माघ ३ गते बिहान ११ बजेबाट सुरु…

दैनिक_राशिफल, वि.सं . २०७६ माघ २ गते बिहीवार

वि.सं २०७६‌ माघ महिनाको २ गते बुधवार तदनुसार ई.सं २०२० जनवरी १६ तारिख, श्री सूर्य उत्तरायण,परिधावी नाम संवत्सर, शिशिर ऋतु , माघकृष्ण पक्ष षष्ठी दिनमा १:२९ बजेसम्म त्यसपछि सप्तमी। उत्तरफाल्गुनी नक्षत्र बिहान ८:२ मिनटसम्म त्यसपछि…

डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका युवक पक्राउ

डडेल्धुरा,माघ १ डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। परशुराम नगरपालिका–५ परिगाँउमा परशुराम मेला भर्न गएका एक दर्शनार्थीको माटसाइकल लुट्न खोज्ने अरुण नायकलाई पक्राउ गरिएको हो। परशुराम नगरपालिका–१०…

नगरभित्रको गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउने जिम्मा नगरपालिकाको हुनेछ – नगरप्रमुख थापा

कञ्चनपुर, माघ १ पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले नगरभित्रको गर्भवतीलाई अस्पतालमा पुर्‍याउने र सुत्केरी भएपश्चात अस्पतालबाट घरसम्म ल्याउने जिम्मा नगरपालिकाको भएको बताउनुभएको छ । हिजो बलभद्र बस्तीस्थीत कालिका स्वास्थ्य…

पुनर्वास रेडक्रस सभापतिमा युवराज सुयल विजयी

कञ्चनपुर, माघ १ नेपाल रेडक्रस सोसाइटी, पुनर्वासको सभापतिमा युवराज सुयल विजयी भएका छ्न । हिजो सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी निवर्तमान सभापति बिष्णुभक्त पौडेललाई लाई ४३ मतले पछि पार्दै सुयल विजयी भएका हुन । सुयलले मत १२५ र…

आज माघे संक्रान्ति पर्व मनाइदै, यस्तो छ धार्मिक महिमा

काठमाडौं, माघ १ सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप,…