web analytics

ग्रामीण विद्युत सहकारी संस्था D.K. फिडरद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

कञ्चनपुर, कार्तिक ४ पुनर्वास १० र ११ मा रहेका ग्रामीण विद्युत सहकारी संस्था D.K. फिडरले दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पुनर्वास १० स्थित विजय माध्यमिक विद्यालयको प्राङ्गणमा सो कार्यक्रम भएको हो ।…

सम्पादकीय/ अखाद्य वस्तुको ओसारपसार बन्द गरौ ।

चाडवाड नजिक आएसंगै सिमावर्ती भारतीय बजार भरीभराउ छन भने नेपाली बजार सुनसान देखिन्छ । सस्तो सामान पाउने लोभमा नेपाली उपभोक्ताहरु आँखा चिम्लेर भारतिय बजारमा सामान खरीद गरीरहेका छन । उनीहरू ठगीईरहेका छ्न । तर नेपाली उपभोक्ताहरुले भारतबाट…

चाहिए मेरो गाडी समेत लानुस तर सुरक्षा दिनुस- नगर प्रमुख थापा

कञ्चनपुर, ५असोज । कञ्चनपुर पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले नगर सुरक्षाका लागि आफू जस्तोसुकै कुरा पनि त्याग गर्न तयार रहेको बताउनुभएको छ । हिजो पुनर्वास उद्योग वाणिज्य संघले आयोजना गरेको नवआगन्तुक सशस्त्र प्रहरी बल बि.ओ.पी.,…

सम्पादकीय /संविधानमा उचित संशोधन र सरकारको कार्यशैलीमा परीवर्तन आवश्यक

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ,घर घरमा राष्ट्रिय झण्डा फहराऔं,घरघरमा दिपावली गरौ"भन्ने मूल नाराका साथ संविधान दिवस मनाउन सरकारले आग्रह गरीरहँदा वर्तमान संविधान प्रती असन्तुष्ट जनाउँदै असोज ३ गतेलाई कालो दिवसको रुपमा…

यसरी मनाईयो जीवनज्योति माध्यमिक विद्यालयको ४८औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर सहित)

पुनर्वास/२ असोज पुनर्वास ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयले आफ्नो ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । हिजो एक भव्य कार्यक्रम बिच पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले पानसमा दियो बाली ब्यानर वाचन गरेर…

सम्पादकीय /कमजोर सुरक्षा व्यवस्था तर्फ ध्यान जाओस्

नेपालको खुला सिमाना र फितलो कानूनी व्यवस्थाको फाईदा उठाउदै पुनर्वास र बेलौरी क्षेत्रमा साधुको भेष बनाएर माग्ने, ठग्ने र बच्चा तस्करी गर्ने थुप्रै भारतीय नक्कली बाबाहरु घुम्दा पनि प्रहरी प्रशासन बेखबर रहनु दुखद पक्ष हो । घर,पसलमा आएर माग्ने…

(सम्पादकीय )खुला सिमाना र अवैध बाटाहरुलाई उच्च निगरानीमा राखौ ।

१३ औँ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार नियन्त्रण दिवस मनाईरहँदा मानव बेचबिखन घटेको भन्दा पनि बढदै गईरहेको तथ्यांकहरुले देखाएका छन । खुला सिमाना,थुप्रै अवैध बाटाहरु र कमजोर सुरक्षा व्यवस्थाले मानव बेचबिखनलाई सहज बनाईरहेको छ । कैलाली र…

किसान जागरण सहकारी बहुमुखी संस्थाद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

पुनर्वास, २३ भदौ पुनर्वास -६ स्थित किसान जागरण बहुमुखी सहकारी संस्थाले हिजो आईतवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । शंकर बहादुर के.सी.को अध्यक्षता सम्पन्न भएको उक्त पत्रकार भेटघाट कार्यक्रममा संस्थाका विविध पक्षहरु, विगतको…

निजामती सेवा दिवसको अवसरमा पुनर्वास नगरपालिकाद्वारा सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण 

पुनर्वास, २३ भदौ निजामती सेवा दिवस २०७६ को अवसर पारेर पुनर्वास नगरपालिकाले सुरक्षा निकाय र नगरपालिकाका विभिन्न वडा कार्यालयहरुलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । हिजो नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख जीवनराज थापाले पाँच…

गरीब तथा अनाथ बालबालिकाको सहयोगार्थ बेलौरीमा दोस्रो कृषि,पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने

बेलौरी भदौ १४। कञ्चनपुरको बेलौरीमा दोस्रो कृषि,पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने भएको छ । हिजो बेलौरी उद्योग वाणिज्य संघको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो । गत वर्ष भएको प्रथम बेलौरी महोत्सवको…

सम्पादकीय/के हाम्रो राष्ट्रवाद ओईलिएको हो ?

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला तत्कालीन प्रतिपक्षी दलका रूपमा नेकपा एमालेका अध्यक्ष ओलीले भारतविरुद्ध निकै चर्का र आक्रोशित अभिव्यक्ति दिएर राष्ट्रवादी नेताको छवि बनाएका थिए । ओलीको राष्ट्रवाद उनी पहिलो पटक प्रधानमन्त्री…

सुकुम्बासी समस्या समाधान कहिले ?

चुनावी नाराको रुपमा कञ्चनपुरका सभासदहरुले प्रयोग गर्ने सजिलो र रामबाण औजार सुकुम्बासी समस्याको हल गर्ने आश्वासन हो । यहि औजारको प्रयोग गरेर विगत देखि वर्तमान सम्म दर्जन भन्दा बढि नेताले कुर्सी पडकाइ सकेका छन । तर पछिल्लो निर्वाचन भएको…

अष्ट्रेलियाबाट राकेश मगर र साथीहरूले गरे बालबालिकालाई झोला र ड्रेस वितरण

कञ्चनपुर,१५ असार अध्ययन र रोजगारीको सिलसिलामा अष्ट्रेलियामा बसीरहेका पुनर्वासका राकेश मगर र उनका साथीहरूले पठाएको छब्बीस हजार रकमबाट बालबालिकालाई झोला र ड्रेस वितरण गरीएको छ । आज जनकल्याण मावि आईबिआरडीमा भएको एक कार्यक्रममा त्यसै…

नेपालमा समृद्धि किन नआएको होला ?(विचार )

केही वर्ष अघि सम्म हाम्रो देश भन्दा निकै विपन्न सूचीमा रहेका विश्वका थुप्रै मुलुकहरु विकास सूचकांकमा आज हामी भन्दा अघि पुगिसकेका छन । प्राकृतिक असहजता, भौगोलिक कठिनाइ,कृषि योग्य जमिनको अभाव, गृहयुद्धले थिलो थिलो पारेको प्रतिकुल अवस्थाका…

पुनर्वासमा विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या (फोटो फिचर)

२४ जेठ,२०७६ हावाहुरीले विद्यालयको छानो उडाउँदा पठापाठनमा समस्या आएको छ । हिजो बेलुकी आठ बजेतिर आएको हावाहुरीले पुनर्वास नगरपालिका ६ स्थित पुनर्वासको जेठो हाईस्कूलमा क्षति पुर्‍याएको छ । पुनर्वासको सबैभन्दा पुरानो हाईस्कूल पुनर्वास जनता…

खानेपानी मन्त्री बिना मगरको पहलमा कञ्चनपुरमा अरबौको विकास योजना माग

-सुनिलकुमार लो कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको क्षेत्र नम्बर १ मा आगामी आर्थिक बर्ष २०७६/७७ का लागी अरबौका विकास आयोजनाहरुको माग गर्नुभएको छ । मन्त्री बिना मगरले शहरी विकास मन्त्रालय र भौतिक विकास तथा यातायात मन्त्रालय,…

नेपाल बन्दले सुनसान पुनर्वास

कञ्चनपुर । भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेलाई प्रहरीले मारेको विरोधमा प्रतिबन्धित विप्लव समूहले आज सोमबार आह्वान गरेको बन्दको कारण देशको अन्य भागमा झै कञ्चनपुरको पुनर्वास क्षेत्रमा पनी असर परेको छ । पुनर्वासबाट धनगढी जाने साना सवारी…

सम्पादकीय

छिमेकी देश भारतको लोकसभा चुनाव सम्पन्न भएको छ । सत्तासीन पार्टी भारतीय जनता पार्टीलाई स्पष्ट बहुमत प्राप्त भएको छ । यस चुनावको नतिजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीको रुपमा पाँच वर्षका लागि आउने पक्कापक्की भएको छ ।…

सम्पादकीय

अहिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले नेपालको सञ्चार जगतमा आक्रोश सिर्जना गरेको छ । अरुका असन्तुष्टि र आन्दोलनलाई रिपोर्टिङ गर्ने पत्रकारहरु आज आफै आन्दोलित बनेका छन । सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकारको खोल ओढेर देशलाई आतंकित…