web analytics

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको वार्षिक साधारणसभा सम्पन्न

अष्ट्रेलिया । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाले आफ्नो प्रथम वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गोविन्द भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम अनलाइनबाटै गरिएको हो । नेपाल स्थित केन्द्रीय…

समिक्षा अधिकारीको ‘केटो अलि कमाउने होस’, युट्युवमा सार्वजनिक !

काठमाडौ । विशाल इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको 'केटो अलि कमाउने होस', युट्युवमा सार्वजनिक भएको छ । नेपाली समय अनुसार बुधबार दिउँसो ४ बजे सार्वजनिक भएको गीत विशाल इन्टरटेनमेन्टको आफ्नै युट्युव च्यानलमा अप्लोड गरिएको छ । सुमधुर…

मिर्गौला पीडित श्याम रौनियारलाई सुदुरपश्चिमेली नेपाली समाजद्वारा आर्थिक सहयोग

ब्रिसबन । अष्ट्रेलियाको ब्रिसबनमा बस्दै आएका मिर्गौला पीडित नेपाली युवा श्याम रौनियारको उपचारका लागि 'सुदुरपश्चिमेली नेपाली समाज क्विन्सल्यान्ड शाखा'ले आर्थिक सहयोग गरेको छ । समाजले उनको उपचारका लागि १६४९ डलर आर्थिक सहयोग हस्तान्तरण गरेको…

शिरीष गौतमद्वारा अभिनित मनै छुने शब्दसंगीत भएको म्युजिकभिडियो “मेशिन बन्नुपर्छ” युट्युवमा सार्वजनिक

निकै उत्कृष्ट शब्दसंगीत रहेको यस म्युजिक भिडियो जापानका विभिन्न रमणीय ठाँउहरुमा छायांकन गरिएको हो ।

सुदुरपश्चिमेली नेपाली समाज अष्ट्रेलिया शाखाको देउसीभैलो कार्यक्रम भव्यताका साथ सम्पन्न

अष्ट्रेलिया  । सुदुरपश्चिमेली नेपाली समाज क्विन्सल्याण्ड, अष्ट्रेलिया शाखाले आयोजना गरेको देउसीभैलो कार्यक्रम आइतबार र सोमबार भव्यरुपमा सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको देउसीभैलो कार्यक्रम टीकाको दिन सोमबार पनि क्विन्सल्यान्डको नेपाली…

पिपलुबरको सफलतासंगै अस्मिता पन्तको चर्चा !

काठमाण्डौँ । केहिदिन अघि मात्र विशाल इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको "पिपलुबर" बोलको म्युजिक भिडियोले २ साता नपुग्दै २ मिलियन भन्दा बढी भ्यु प्राप्त गर्दै सफलता पाएसंगै सो म्युजिक भिडियोमा अभिनय गरेकी अस्मिता पन्तको पनि…

लामो प्रतीक्षापछी युट्युवमा सार्वजनिक भयो “पिपलुबर”

काठमाडौ । नेपाली संगीतप्रेमी माझ लोकप्रिय शब्द संगीत दिँदै आएका गायक तथा सर्जक नरेश खाती र पछिल्लो समय सर्वाधिक चर्चा बटुल्न सफल गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको "पिपलुबर" आज नेपाली समय अनुसार दिउँसो ३ बजे प्रिमियर भएको छ । यस…

अष्ट्रेलियामा वडादशैंको टिकाको शुभसाइत राज्य पिच्छे फरक, नेपालमा १०:१९ मा शुभसाइत! हेर्नुस् तालिका 

ब्रिसबेन/दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टिका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टिका लगाइन्छ।…

यादव लम्सालको “रातो रिवन, कालो कपालमा” युट्युवमा सार्वजनिक !

काठमाडौंं ।  चर्चित शब्दकार यादव लम्सालले लेख्नुभएको "रातो रिवन, कालो कपालमा"को म्युजिक भिडियोले यतिखेर युट्युवमा धुम मच्याइरहेको छ । शब्दकार लम्सालले लेख्नुभएको यस गीत यतिखेर नेपाली संगीतप्रेमीहरुको मुखमा झुण्डिएको छ । उत्कृष्ट शब्दमा…

अष्ट्रेलियाको ब्रिसवनमा दशैंको शुभकामना आदानप्रदान तथा “सुदुरपश्चिम समाज” समिति गठन !

ब्रिसबन, कात्तिक ०३ अष्ट्रेलिया देशको क्विन्सल्याण्ड राज्यमा पर्ने अष्ट्रेलियाकै तेस्रो ठुलो सहर मानिने ब्रिसवनमा "सुदुरपश्चिम समाज" समिति गठन भएको छ । नेपालीहरुको महानपर्व विजयादशमीको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै ब्रिसवनको कङारु…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको १ बर्ष पुरा

अष्ट्रेलिया, भदौ १४ । गत बर्ष अगस्ट ३० तारिकका दिन गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको समिति गठन भएको १ बर्ष पुरा भएको छ । संस्थाको अष्ट्रेलिया शाखा गठन भएपश्चात् संस्थाले सिड्नी र मेल्वर्नमा समेत…

प्रतिक्षित गीत ‘नौं डाँडा काटेपछि’को म्युजिक भिडियो युट्युवमा सार्वजनिक

काठमाडौं, १६ भदौ  :  धनगढीका उदयमान मोडल सुशील कुँवरद्वारा अभिनित म्युजिक भिडियो ‘नौं डाँडा काटेपछि’ युट्युवमा सार्वजनिक भएको छ । नरहरी प्रेमी र सुमिना लोको स्वरमा रहेको गीतको म्युजिक भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको १ बर्ष पुरा

अष्ट्रेलिया, भदौ १४ । गत बर्ष अगस्ट ३० तारिकका दिन गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखाको समिति गठन भएको १ बर्ष पुरा भएको छ । संस्थाको अष्ट्रेलिया शाखा गठन भएपश्चात् संस्थाले सिड्नी र मेल्वर्नमा समेत…

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोकियो

काठमाडौं : नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ…

सुदुरप्रदेश संसदीय दलद्वारा पार्टी नेतृत्वलाई सुझाव(विज्ञप्ति सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुर पश्चिम प्रदेश संसदिय दलले मंगलबार पार्टी नेतृत्वका नाममा एक विज्ञप्ति जारी गरेको छ । सुदुर पश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय तारा लामा तामाङद्वारा जारी पत्रमा भनिएको छ "जनताले दिएको ऐतिहासिक…

अब मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गरिने

कञ्चनपुर । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।…

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गर्ने व्यक्ति पक्राउ

हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ असार । कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका ४१ वर्षीय गोरे भन्ने गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । असार २० गते शनिबार राति करीब १०ः४० बजेतिर पुनर्वास…

मेलम्ची अन्तिम चरणमा, छिट्टै उद्घाटन मिति तय हुन्छ: खानेपानी मन्त्री मगर

आगामी भदौको दोस्रो साताभित्र काठमाडौंमा नियमित रुपमा पानी उपलब्ध गराउने गरी आवश्यक तयारी गरिएकाे छ।

सीमा अतिक्रमणको खबर पछी बोल्यो नेपाल सरकार, गतिविधि बन्द गर्नुस्

काठमाडौं । नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्‌घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै…

नेपालमा थप १७ जना कोरोना संक्रमित थपिए, दुई महिने शिशुमा पनि संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा…