web analytics

यादव लम्सालको “रातो रिवन, कालो कपालमा” युट्युवमा सार्वजनिक !

काठमाडौंं ।  चर्चित शब्दकार यादव लम्सालले लेख्नुभएको “रातो रिवन, कालो कपालमा”को म्युजिक भिडियोले यतिखेर युट्युवमा धुम मच्याइरहेको छ । शब्दकार लम्सालले लेख्नुभएको यस गीत यतिखेर नेपाली संगीतप्रेमीहरुको मुखमा झुण्डिएको छ ।

उत्कृष्ट शब्दमा स्वर चर्चित गायिका अञ्जु पन्त तथा गायक सञ्चिब लामिछानेको स्वर रहेको छ । त्यस्तै, यतिखेर चर्चाको शिखरमा रहेका उत्कृष्ट कलाकारहरुलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा कार्टुन्ज कृउसंगै मोडल सुधिर श्रेष्ठ, गरिमा शर्मा लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।

COVID-19 Post ADS

नेपाली संगीतप्रेमी दर्शकश्रोताहरुमा लोकप्रिय कोशेली पस्कदै आएका शब्दकार लम्साल “कल्लाई थाहा छैन हो कल्लाई थाहा छैन” जस्तो निकै चर्चा बटुल्न सफल गीतका लेखक हुनुहुन्छ ।

शब्दकार यादव लम्साल

अर्जुन पोख्रेलको शब्द रहेको यस गीत ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । यस म्युजिक भिडियोलाई नृत्य तथा निर्देशन रामजि लामिछानेले गरेका हुन ।

प्रस्तुत छ सो गीतको म्युजिक भिडियो :-

Facebook Comments
Down to post ads-480-38

Comments are closed.