web analytics

पुनर्वासमा विद्युत करेन्ट लागेर एक जनाको मृत्यु !

यम प्रसाद आचार्य
२३ असार, २०७७
पुनर्वास ।
कंचनपुरको पुनर्वासमा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ। मंगलबार बिहान
पुनर्वास नगरपालिको वडानम्बर १ महेन्द्रबस्तीमा बिधुत करेन्ट लागेर १८ बर्षिया सरु धामी को मृत्यु भएको हो।

बिहान करिब ७ बजेतिर पसलको सटर खोल्ने क्रममा अचानक सटरमै करेन्ट लागेर ती युवतीको मृत्युु भएको ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तिका प्रहरी निरीक्षक वकिल बहादुर  सिंह ले बताएका छन । मृतक युवतिको शब पोस्टमार्टम लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.