web analytics

अब मास्क नलगाई घरबाहिर निस्किए पक्राउ गरिने

कञ्चनपुर । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले भनेको छ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.