web analytics

सोमबार एकैचोटि थप ४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमित संख्या ३५७

यम प्रसाद आचार्य । सोमबार एकैचोटि थप ४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित सबै बाँकेका हुन्। भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।

COVID-19 Post ADS

यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो।

योसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.