web analytics

बाँकेको नरैनापुरमा कोरेन्टाईनमा बसेका एक युवकको मृत्यु ।

बाँके, ४ जेठ ।

पछिल्लो समय कोरोनाका संक्रमित भेटिदै आएको बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ ।

COVID-19 Post ADS

मृत्यु हुनेमा गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवक रहेको नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताएका छन ।

यसरी अचानक कोरेन्टाईनमा बसेका २५ बर्षिय युवकको मृत्यु भए पछि गाउभर झन त्रास फैलिएको छ। तर मृत्यु हुनुको कारण भने अझै खुली सकेको छैन । पछिल्लो समय यो क्षेत्रमा नयाँ संक्रमित थपिएकाले पनि जनमानसमा त्रास फैलिएको बुझिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.