web analytics

नेपालमा थप २६ जनामा कोरोना पुष्टि, सक्रमित हुनेको संख्या २१७ पुग्यो।

काठमाडौ ।

नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २१७ पुगेको छ ।

COVID-19 Post ADS

आज राती १०:१५ मिनेटमा स्वास्थ मन्त्रालयले बिज्ञप्ति जारी गर्दै सो बारेमा पुष्टि गरेको हो ।

हेर्नुहोस कहाँ कहालाई भयो कोरोना पुष्टि !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.