web analytics

“गो कोरोना गो” भागिजा…

 

जिबि आग्री, काठमाडौं । संगीतकार दिपक आरजेले आइतबार सोसल ट्रेन्डिङ पछ्याउँदै “गो कोरोना” गीत सार्वजनिक गरेका छन । संगीतकार आरजेले विश्व कोरोना महामारीबाट गुज्रिरहेको परिस्थितिमा समयसान्दर्भिक गीत युट्युवमा सार्वजनिक गरेका छन ।

COVID-19 Post ADS

नेपाली समाजमा यतिखेर चर्चामा रहेका बिषयहरु राहत वितरण देखि भ्रष्टाचार, कुरिती तथा कुसंस्कारलाई यस गीतले व्यङ्ग्य प्रहार गरिएको छ । कोरोनाको औषधि फुकेरै सञ्चो पार्ने पास्टर देखि राहत वितरणमा भएका अनियमितता प्रति गहिरो प्रहार गरिएको छ ।

यस म्युजिक भिडियोमा कलाकार क्याप्टेन कालुको स्वरसंगै अभिनयमा समेत देख्न सकिन्छ । गीतको एरेन्ज राजेश घिमिरेले गरेका छन ।

भिडियो हेर्नुस् …

Facebook Comments
Down to post ads-480-38

Comments are closed.