web analytics

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घट्यो 

काठमाडौं । पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.