web analytics

पुनर्वास र लालझाडीमा फागुन २९ देखी चैत ५ सम्म विद्युत अवरुद्ध हुने

कञ्चनपुर, २९ फागुन ।
पुनर्वास र लालझाडीमा फागुन २९ देखी चैत ५ सम्म विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले पुनर्वास र लालझाडीका वडाहरुमा विद्युत भोल्टेज सुधार गर्न विद्युत अवरोध गर्न लागेको हो । बेलौरी सवस्टेशन देखि ग्रीन बेल्टसम्म कण्डक्टर अपग्रेड गर्ने कार्य भईरहेको प्रेस विज्ञप्ति मार्फत जनाईएको छ । सोही कारणले २०७६ फागुन २९ गतेदेखि आगामी चैत्र ५ गतेसम्म विहान ८.०० बजेदेखि बेलुकी ६.०० बजेसम्म विद्युत अवरुद्ध हुने जनाईएको छ ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.