web analytics

बेलौरीमा राष्ट्रिय वाणिज्य बैकद्वारा ५० अपांगता भएकालाई कम्बल वितरण

कञ्चनपुर, २८ पुस ।
हिजो बेलौरी नगरपालिका वडानम्बर ८ का ५० जना अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरीएको छ। राष्ट्रिय वाणिज्य बैंक शाखा बेलौरीले ५ जना पूर्ण र ४५ जना अति अशक्त गरी ५० जना अपांगता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरिएको जनाएको हो।
राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बेलौरीका निमित्त शाखा प्रवन्धक प्रदीप विकले वडानम्बर ८ को सहकार्यमा वित्तीय साक्षरता कार्यक्रमका बीच कम्बल वितरण गरेको जानकारी दिए।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.