web analytics

पुनर्वासको आकाशमा देखियो ३९ वटा विमान स्थानीय आतंकित

तस्वीर: हिमेश थापा
कञ्चनपुर, २८ पुस
पुनर्वासको आकाशमा ३९ वटा विमान देखिएको छ । एकैचोटि यतिधेरै विमान आकाशमा देखिँदा स्थानीय वासीहरु आश्चर्यचकित र आतंकित बनेका थिए । अहिले बेलुकी सात बजेर छ मिनेट जाँदा दक्षिणबाट नेपालको सिमानामा पसेको पश्चिमतिर लागेको प्रत्यक्षदर्शी हिमेश थापाले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।
“मैले थुप्रै विमान आकाशमा उडेको देखे । हामी अचम्ममा पर्‍यौ । झटपट क्यामेरा निकालेर फोटो खिच्न भ्याएँ” प्रत्यक्षदर्शी थापाले भन्नुभयो ।
आकाशमा विमान देखिएको घटना यसभन्दा अघि अछाममा पनि भएको थियोे । स्थानीय वासीहरुले भारतीय सेनाको जहाज हुनसक्ने अनुमान गरेका छ्न ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.