web analytics

आजदेखि पुनर्वास,बेलौरी र लालझाडीका विद्यालयहरु बन्द

कञ्चनपुर, २८ पुस
आजदेखि पुनर्वास,बेलौरीर लालझाडीका विद्यालयहरु बन्द हुने भएको छ । अत्यधिक जाडोका कारण पठनपाठनमा समस्या आएपछि
सूचना प्रकाशन गरि पुनर्वास र लालझाडीले आज पुस २८ गतेदेखि माघ २ सम्म र बेलौरी नगरपालिकाले आज पुस २८ देखि आगामी माघ ५ गतेसम्म जाडो विदा दिने निर्णय गरेको हो ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.