web analytics

भोलिदेखि बेलौरीका विद्यालयहरु बन्द

कञ्चनपुर, २७ पुस
भोलिदेखि बेलौरीका विद्यालयहरु बन्द हुने भएको छ । अत्यधिक जाडोका कारण पठनपाठनमा समस्या आएपछि बेलौरी नगरपालिकाले सूचना प्रकाशन गरि भोलि पुस २८ देखि आगामी माघ ५ गतेसम्म जाडो विदा दिने निर्णय गरेको हो । विद्यालयहरु आगामी ६ गतेबाट सुचारु हुने सूचनामा जनाईएको छ ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.