web analytics

गृहकार्य नगरेको भन्दै कुटिए विद्यार्थी, आँखामा गम्भीर चोट

बुटवल, २० पुस ।
रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ ।
सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.