web analytics

पुनर्वासमा मनाईयो १६ औं स्वास्थ्य स्वयंसेविका दिवस (फोटो फिचर)

कञ्चनपुर, १९ मङ्सिर
“गाउँ नगरमा महिला स्वास्थ स्वयंसेविका ,
स्वास्थ्य प्रवर्द्धनमा अहम भुमिका” भन्ने मूल नाराका साथ पुनर्वासमा आज १६ औं स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । पुनर्वास नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख जीवनराज थापा,उपप्रमुख शारदा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे लगायत पुनर्वासमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति थियो ।
नेपालको ग्रामीण क्षेत्रमा अति न्यून पारीश्रमिक लिएर काम गरीरहेका हज्जारौं स्वास्थ्य स्वयंसेविकाहरु रहेका छ्न । जसको सुविधाको बारेमा कम चर्चा हुने गर्छ । तर पुनर्वास नगरपालिकामा  भने विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याईरहेका स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।
हेर्नुस् तस्वीरहरु…

Sponsored Ads

(तस्वीरहरु नगर उपप्रमुख शारदा बिष्टको फेसबुकबाट लिईएको हो ।)

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.