web analytics

नेकपाका उम्मेदवार कृष्ण तामाङ ५ सय २८ मत ल्याएर विजयी

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा नेकपाका उम्मेदवार कृष्ण बहादुर तामाङ विजयी भएका छन् । उनले ५ सय २८ कुलमत प्राप्त गरेका छन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिपबहादुर तामाङ (डिबी लामा)ले ३ सय १० मत प्राप्त गरे । 

Sponsored Ads


त्यस्तै, चुनावी मौदानमा उत्रिएका प्रजातन्त्र पाटी नेपालका उम्मेदवार  पदमबहादुर शाहीले ७ मत पाएभने समाजवादी पार्टीका उम्मेदवार भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन् । जसमा ४ मत भने बदर भएको छ ।  आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.