web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर ९ गते सोमवार

वि.सं २०७६ मंसिर ९ गते सोमवार तदनुसार ई.सं २०१९ नवम्बर २५ तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, हेमन्त ऋतु , मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी, स्वातीनक्षत्र बिहान ११:१७ बजेसम्म त्यसपछि विशाखानक्षत्र, शोभनयोग/ भद्रा/शकुनीकरण , सूर्योदय ६:३३ सूर्यास्त ५:०७ चं रा ७

Sponsored Ads

#शुभलाभादि_समय 👇
बिहान ६:३३ बजेदेखि ७:५० बजेसम्म #अमृतबेला
बिहान ७:५१ बजेदेखि ९:१०बजेसम्म #कालबेला
बिहान ९:११ बजेदेखि १०:२९ बजेसम्म #शुभबेला
बिहान १०:३०बजेदेखि ११:४९ बजेसम्म #रोगबेला
बिहान ११:५० बजेदेखि दि. १:०९ बजेसम्म #उद्वेगबेला
दिनमा १: १० बजेदेखि २:२८ बजेसम्म #चरबेला
दिनमा २:२९ बजेदेखि ३:४८ बजेसम्म #लाभबेला
सांझ ३:४९ देखि ५:०७ बजेसम्म #अमृतबेला
#अन्य_केही_समयहरु
#राहुकाल- ‌दिनमा ७:५२ देखि सांझ ९:११बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:२३देखि ११:११ बजेसम्म #यमगंडकाल- दिनमा १:०९ देखि २:२८ बजेसम्म
#गुलिककाल- बिहान ११:५० देखि दिन १:०९बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।
#राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयमाको_प्रतिक्षा_गर्नुहोला  ।

चाडपर्वादि- बालाचतुर्दशी शतबीज छर्ने

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा सामाजिक स्तरमा मजबूती मिल्ने तथा धन प्राप्तिको योग बनेको छ साथै मानसिक शान्ति मिल्ने योग परेको छ। आजको दिनमा धार्मिक तथा सामाजिक क्षेत्रबाट फाईदा हुनेछ। आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दिनमा हजुरलाई मानसम्मान पाउने योग बनेको छ साथै आम्दानीको श्रोत बढ्नेछ। आज पारिवारिक सहयोग पाईनेछ। आज जप्ने मंत्र ॐ शुं शुक्राय नमः। राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा कामबाट जस मिल्ने योग देखिएको छैन, आजको दिनमा हजुर सानो विवादमा पर्नुहुनेछ।आजको दिनमा नयाँ कामको शुरुवात नगर्नुहोला। आज जप्ने मंत्र ॐ बुं बुधाय नमः । तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12,
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा काममा झ्याऊ झमेला उठाउन पर्ने साथै जथाभावी खर्च हुनेछ, आजको दिनमा शारीरिक स्वास्थ्य ठिक रहने छ। आजको दिनमा जप्ने मंत्र ॐ सों सोमाय नमः।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा धन तथा मान प्रतिष्ठामा वृद्धि हुने संकेत देखिएको छ साथै आज आफन्तसंग भेटघाट हुने योग परेको छ। आज जप्ने मंत्र ॐबद्रिनारायणाय नमः ।तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा जथाभावी खर्च हुने संकेत देखिएको हुनाले खर्चबाट जोगिनुहोला साथै कार्यक्षेत्रमा विभिन्न परिस्थितिको सामान गरेर अगाडि बढ्नपर्नेछ। आज जप्ने मंत्र ॐ नमः शिवाय ।कन्या राशि तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32, 41, 50
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा आर्थिक पक्ष मजबूत हुनेछ साथै कुनै नयाँ काममा लगानी गर्न खोज्नुभएको छ भने हामीसंग सल्लाह लिएर नयाँ कामको शुरुवात आजबाट गर्न सक्नुहुनेछ। आज जप्ने मंत्र ॐ कार्तिकेय नमः। तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरलाई आफन्तको सहयोग मिल्ने संभावना कम देखिएको छ साथै सानो तिनो कुराले चित्त दुखाउने छ। आज जप्ने मंत्र ॐ अं अंगारकाय नमः।वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरलाई आम्दानीको नयाँ बाटो खुल्नेछ आथै शिक्षाक्षेत्रमा पनि लाभ देखिएको छ। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः ।धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी) तत्व: आजको दिनमा मन चंचल हुनेछ साथै आज कुनैपनि नयाँ काभमा लगानी नगर्नुहोला। आज जप्ने मंत्र ॐ शं शनैश्चराय नमः । पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा सानो पारिवारिक कारणले चित्त दुख्नेछ साथै सरकारी क्षेत्रमा काम बिग्रने छ आजको दिनमा जथाभावी खर्चबाट जोगिनुहोला । आज जप्नै मंत्र ॐ गं गणपतये नमः।तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा पारिवारिक असहयोग प्राप्त हुने साथै कार्यकक्षमा समस्या आउने देखिएको छ। आजको दिनमा स्वास्थ्यमा समस्या देखिएको छ। आज जप्ने मंत्र ॐ हरये नमः ।तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,

नोट- राशिफल जे जस्तो भएपनि धैर्यता र विश्वासको साथमा कर्म गर्दै जानुहोला।

 

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.