web analytics

लालझाडीको इटाहा चारपाते युवा क्लबको आयोजनामा फुटबल प्रतियाेगिता शुरू( फोटो फिचर)

कञ्चनपुर, मंसिर ०८
कञ्चनपुरको लालझाडी ४ मा रहेको ईटाहा चारपाते युवा क्लबको अायाेजनामा हिजो देखि चाैथाे अाईसीवाईसी कप २०७६ खुला पुरूष फुटबल प्रतियाेगिता शुरू भएकाे भएकाे छ ।
हिजो सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम सचेतक तारालामा तामाङ्गले एक कार्यक्रम बिच सो प्रतियोगिताको उदघाटन गर्नुभयो ।

Sponsored Ads

सो प्रतियाेगितामा प्रथम हुने टिमले ५१ हजार १ सय एकाउन्न रूपैया सहित ट्रफी र दोस्रो हुने टिमले ३१ हजार सहित १ सय एकत्तिस रूपैया पुरूस्कारकाे व्यवस्था रहेकाे आयोजकले जनाएको छ ।
उदघाटन खेल अायाेजक टिम ईटाहा चारपाते युवा क्लब र सेभेन स्टार युवा क्लब बेलाैरी बिच भएकाे थियाे। खेल अवधिमा २-२ बराबर गाेल भएपछि पेनाल्टी सुटअाउटमा अायाेजक टिम इटाहा चारपातेले सेभेन स्टार युवा क्लबलाई ०-४ ले पराजित गरेकाे थियाे।
तस्वीरहरु…

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.