web analytics

बझाङ बेन्द्रबिन्दु बनाएर गयो ५.७ म्याग्निच्यूडको भुकम्प

कार्तिक २३, बझाङ

Sponsored Ads

पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको कम्पन महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्प गएको हो । ५ नं. प्रदेशकासाथै कर्णाली र ७ नं. प्रदेशका बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.