web analytics

करन केसीको शानदार प्रदर्शनमा नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हासल गरेको छ । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो ।

Sponsored Ads

शेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । योसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । नेदरल्यान्ड्सले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक बल बाँकी छँदै पूरा गरे ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.