web analytics

डीपीएलको चौथो संस्करण फागुन पहिलो साताबाट

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनमा हुने भएको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता आउँदो फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो।

Sponsored Ads

प्रतियोगितामा ६ टिमको सहभागीता रहनेछ । उक्त क्रिकेट प्रतियोगिताको पुरस्कार नेपालकै सर्वाधिक धनराशिको हुने आयोजकले जनाएको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.