web analytics

अरिगांलले टोक्दा बाजुरामा एक बालकको मृत्यु

बाजुरामा अरिगांलले टोक्दा एक बालक मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका ९ बस्ने रामबहादुर थापाका ४ वर्षीय छोरा सुमीत थापाको अरिगांलको टोकाईवाट मृत्यु भएको हो ।

Sponsored Ads

अरिगांलको टोकाइले थापा सँगै अन्य तीन जना बालबालिका पनि घाइते भएका छन् । घाइते एकको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला अस्पतालले जनाएको छ ।

बिहीबार दिउँसो आफ्नै घरनजिकै खेलिरहेको अवस्थामा अरिंगालले टोकेको आफन्तले बताएका छन । मृतक थापालाई धेरै अरिंगालले टोकेकाले जिल्ला अस्पतालमा उपचारको क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.