web analytics

घट्यो सुनको भाउ

काठमाडौं,१० भदौ ।

Sponsored Ads

मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६०० मा कारोबार भएको हो ।

यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको हो ।

चाँदी भने ८६० मा कारोबार भएको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.