web analytics

सांसद राना र नगर प्रमुख वड द्वारा क्यापिटल लाइभ मिडियाको उद्घाटन 

आज असार १९ गते  कैलाली क्षेत्र न ५ बाट निर्वाचित सांसद नारद मुनी राना र धनगढी उपमहानगर पालिकाका नगर प्रमुख नृप बहादुर वड द्वारा सयुक्त रुपमा क्यापिटल लाईभ मिडिया प्रालिको आज एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको छ । साथै क्यापिटल लाईभ मिडिया प्राली द्वारा सन्चालित अनलाईन रेडियो र अनलाईन न्युज पोर्टलको पनि रिवन काटी उद्घाटन गर्नु भएको हो ।

Sponsored Ads

धनगढी उपमहानगरपालिका वडा न १ नगरपालिका रोडमा रहेको कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा बिभिन्न सङ्घका प्रतीनिधी र सन्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.