समिक्षा अधिकारीको ‘केटो अलि कमाउने होस’, युट्युवमा सार्वजनिक !
काठमाडौ । विशाल इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको 'केटो अलि कमाउने होस', युट्युवमा सार्वजनिक भएको छ । नेपाली समय अनुसार बुधबार दिउँसो ४ बजे सार्वजनिक भएको गीत विशाल इन्टरटेनमेन्टको आफ्नै युट्युव च्यानलमा अप्लोड गरिएको छ ।
सुमधुर स्वरकी धनी समिक्षा अधिकारी अनि गायक सुनिल कटुवालको स्वरमा सजिएको यस गीत बहुप्रतिक्षित गीत मध्यको एक गीत भएको…
Read More...